ओली र प्रचण्डले यसरी सँगै रोपे वर र पिपल,सँगै हाले पानी र भने वर पिपलको झैँ आयु होस्



हाम्रो इकोनोमि

नेकपा एमाले र माओवादी केन्द्रबिच बिहीबार पार्टी एकताको औपचारिक घोषणा हुँदैछ ।

एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बिच बुधबार भएको वार्ताले एकता अड्काएको गाँठो फुकाएको हो ।

एकता घोषणा हुने दिन बिहीबार बिहानैदेखि दुवै पार्टीका नेता दौडधुपमा छन् । मदन भण्डारी र जीवराज आश्रितको स्मृति दिवस परेकाले पनि यो दिन विशेष बनेको छ ।

बिहान बल्खुमा ओली र प्रचण्ड साथै गए र एकताको संदेश दिए । त्यसपछि उनीहरुले एकताको प्रतिक स्वरुप बालुवाटारमा पुगेर बिरुवा रोपेका छन् ।
ओली र प्रचण्डले बर, पिपल, स्वामीसहितका बिरुवा सँगै रोपे अनि सँगै पानी हाले ।

प्रतिक्रिया दिनुहोस
नवनिर्वाचित राष्ट्रिय सभा सांसदहरूको शपथ

    माघ ११ गते सम्पन्न राष्ट्रिय सभा निर्वाचनबाट निर्वाचित भएका सांसदहरूले शपथ...

नीति र नेतृत्वलाई जनताले अस्वीकार गरे : योगेश

    नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले हालै सम्पन्न निर्वाचनको परिणामले पार्टीको नीति...

कार्की आयोगले बुझायो जेनजी आन्दोलनको प्रतिवेदन

    गत भदौमा भएको नेपालमा भएको जेनजी आन्दोलनमा भएका घटना र सरकारी...

ताप्लेजुङमा एमालेका क्षितिज थेबे विजयी

    प्रतिनिधिसभा सदस्यका लागि ताप्लेजुङबाट नेकपा (एमाले)का उमेदवार क्षितिज थेबे विजयी भएका...