एमाले र माओवादी बीच पार्टी एकता हुने निश्चित भए पछी आत्तियो कांग्रेस,सिंहदरबारमा बैठक शुरु



हाम्रो इकोनोमि

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको संसदीय दलको बैठक सुरु भएको छ । सिंहदरबारस्थित् संसदीय दलको कार्यालयमा सुरु भएको बैठकमा २०७५।०७६ को बजेट र नीति तथा कार्यक्रमबारे केन्द्रित रहेर छलफल सुरु भएको छ ।

त्यस्तै बैठकमा भाजपा सांसद किर्ति आजादले जनकपुरबारे दिएको अभिव्यक्तिबारे पनि कडा रुपमा बहस तथा छलफल भएको छ ।त्यस्तै दुई बाम एकता हुने भए पछी कसरी कांग्रेस प्रस्तुत हुने भन्ने बिषयमा पनि बैठकमा कुरा हुने एक साम्सदले बताए।

प्रतिक्रिया दिनुहोस
नवनिर्वाचित राष्ट्रिय सभा सांसदहरूको शपथ

    माघ ११ गते सम्पन्न राष्ट्रिय सभा निर्वाचनबाट निर्वाचित भएका सांसदहरूले शपथ...

नीति र नेतृत्वलाई जनताले अस्वीकार गरे : योगेश

    नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले हालै सम्पन्न निर्वाचनको परिणामले पार्टीको नीति...

कार्की आयोगले बुझायो जेनजी आन्दोलनको प्रतिवेदन

    गत भदौमा भएको नेपालमा भएको जेनजी आन्दोलनमा भएका घटना र सरकारी...

ताप्लेजुङमा एमालेका क्षितिज थेबे विजयी

    प्रतिनिधिसभा सदस्यका लागि ताप्लेजुङबाट नेकपा (एमाले)का उमेदवार क्षितिज थेबे विजयी भएका...