प्रचण्ड संग भेटेर मन माझ्दै टिलिक्क टल्काएका ओलीले पार्टी एकता गर्न बोलाए बैठक



हाम्रो इकोनोमि

बुधबार साँझ पार्टी स्थायी समितिको बैठक बोलाएको सत्तारुढ एमालेले आइतबार बिहानका लागि पार्टी केन्द्रीय कमिटीको बैठक बोलाएको छ।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) बीचको एकता वार्ता सकरात्मक भएपछि एमाले अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय कमिटीको बैठक डाकेका हुन्।

ओलीले आजै साँझ पार्टी स्थायी समितिको बैठकपनि बोलाएका छन् भने माओवादी केन्द्रले केन्द्रीय कार्यालयको विस्तारित बैठक बोलाएको छ।आज ओली र प्रचण्डबीच छिट्टै पार्टी एकता गर्ने विषयमा सहमति भएको छ। सम्भवत यसै हप्ता दुई पार्टीबीच एकता भइसक्ने जानकारहरुले बताएका छन्।

प्रतिक्रिया दिनुहोस
नवनिर्वाचित राष्ट्रिय सभा सांसदहरूको शपथ

    माघ ११ गते सम्पन्न राष्ट्रिय सभा निर्वाचनबाट निर्वाचित भएका सांसदहरूले शपथ...

नीति र नेतृत्वलाई जनताले अस्वीकार गरे : योगेश

    नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले हालै सम्पन्न निर्वाचनको परिणामले पार्टीको नीति...

कार्की आयोगले बुझायो जेनजी आन्दोलनको प्रतिवेदन

    गत भदौमा भएको नेपालमा भएको जेनजी आन्दोलनमा भएका घटना र सरकारी...

ताप्लेजुङमा एमालेका क्षितिज थेबे विजयी

    प्रतिनिधिसभा सदस्यका लागि ताप्लेजुङबाट नेकपा (एमाले)का उमेदवार क्षितिज थेबे विजयी भएका...