ओली सरकारका आक्रामक र सेलिब्रेटी मन्त्री अस्पताल भर्ना



हाम्रो इकोनोमि

ओली सरकारमा आक्रामक मंत्रीका रुपमा सर्बत्र चिनिएका उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृक यादव अस्पताल भर्ना भएका छन् । मन्त्री यादव मंगलबार साँझ थापाथलीस्थित नर्भिक हस्पिटलमा भर्ना भएका हुन् ।

ढाड तथा नशामा समस्या आएपछि यादवलाई हस्पिटल भर्ना गरिएको छ ।  यादव माओबादी केन्द्रका तर्फ बाट वर्तमान सरकारमा सामेल भएका हुन्।

प्रतिक्रिया दिनुहोस
डीएसपी मधु नेपाल बहुविवाह कसुरमा पक्राउ

           नवलपुरका प्रहरी नायव उपरीक्षक ९डीएसपी० मधु नेपाल बहुविवाह...

सरकारसँग मिलेर काम गर्छु : हितेन्द्रदेव शाक्य

    नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले आफ्नो बाँकी कार्यकाल सरकारसँग...

महाधिवेशनबारे जानकारी दिन एमालेको घरदैलो अभियान

    नेकपा (एमाले)ले एघारौँ राष्ट्रिय महाधिवेशनमा सहभागिताका लागि घरदैलोमा पुगेर निमन्त्रणा दिने...

नबिल बैंक र त्रिभुवन विश्वविद्यालयबीच ‘नबिल एसएसई’ सम्झौता

    नबिल बैंक लिमिटेड र त्रिभुवन विश्वविद्यालय, व्यवस्थापन संकायबीच ‘नबिल एसएसई’ कार्यक्रम...