नातिको जन्मदिनका दिन एकाबिहानै दिवंगत छोरा प्रकाशलाई सम्झदै यसरी भावुक बने प्रचण्ड



हाम्रो इकोनोमि

नेकपा माओबादी केन्द्रका अध्यक्ष प्रचण्डका एक मात्र दिवंगत पुत्र प्रकाशका छोराको आज जन्मदिन हो। प्रकाशकी कान्छी पत्नी ओली सरकारकी खानेपानी मन्त्री बिना मगरका छोरा आज बाट तीन वर्ष पुरा गरी चौथो वर्षमा प्रवेश गरेका हुन्। नातिलाई बिहान सबेरै काखमा लिएर प्रचण्डले जन्मदिनको शुभकामना दिएको खुमलटार श्रोतले जानकारी दियो। नातिको जन्मदिनका दिन प्रकाशलाई सम्झदै प्रचण्ड एकाएक भाबुक बनेको श्रोतले बतायो।

तस्बिर अघिल्लो सालको जन्मदिन मनाउदाको

प्रतिक्रिया दिनुहोस
नवनिर्वाचित राष्ट्रिय सभा सांसदहरूको शपथ

    माघ ११ गते सम्पन्न राष्ट्रिय सभा निर्वाचनबाट निर्वाचित भएका सांसदहरूले शपथ...

नीति र नेतृत्वलाई जनताले अस्वीकार गरे : योगेश

    नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले हालै सम्पन्न निर्वाचनको परिणामले पार्टीको नीति...

कार्की आयोगले बुझायो जेनजी आन्दोलनको प्रतिवेदन

    गत भदौमा भएको नेपालमा भएको जेनजी आन्दोलनमा भएका घटना र सरकारी...

ताप्लेजुङमा एमालेका क्षितिज थेबे विजयी

    प्रतिनिधिसभा सदस्यका लागि ताप्लेजुङबाट नेकपा (एमाले)का उमेदवार क्षितिज थेबे विजयी भएका...