नेपाली बोलेर मख्ख पारेका मोदीलाई प्रधानमन्त्री ओलीले गुजराती भाषामा यसरी गरे यस्तो ट्वीट



हाम्रो इकोनोमि

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल भ्रमण सकेर फर्केका भारतीय प्रधानमन्त्रीलाई गुजराती भाषामा ट्वीट गरेर आभार प्रकट गरेको छन् ।

शुक्रबार जनकपुर हुँदै आएका मोदी शनिबार भ्रमण पूरा गरेर फर्केका थिए । प्रधानमन्त्री ओलीले आइतबार संसदमा भारतीय प्रधानमन्त्री मोदीको भ्रमणबारे जानकारी गराएका थिए ।

K P Sharma Oli@kpsharmaoli

ભારતના માનનીય વડાપ્રધાનશ્રી નરેન્દ્ર મોદીની નેપાળ યાત્રા સફળતાપૂર્વક પૂર્ણ થઈ છે. અમે સાથે મળીને દ્વિપક્ષીય સંબંધોને લગતા દરેક પડતર પ્રશ્નોનું નિશ્ચિત સમયગાળામાં નિરાકરણ લાવવાનું લક્ષ્ય રાખ્યું છે. સમજ અને સદભાવ દાખવી સહૃદય બનવા બદલ હું, શ્રી મોદીજીનો અંતઃકરણપૂર્વક આભારી છું.

ओलीले आफ्नो ट्वीटर ह्याण्डमा गुजराती भाषामा ट्वीट गरेर मोदीलाई आभार प्रकट गरेका हुन् । ओलीले द्विपक्षीय सम्बन्धका सबै प्रश्नको हल निश्चित समय भित्र खोज्न चाहेको पनि उल्लेख गरेको छन् ।

प्रतिक्रिया दिनुहोस
नवनिर्वाचित राष्ट्रिय सभा सांसदहरूको शपथ

    माघ ११ गते सम्पन्न राष्ट्रिय सभा निर्वाचनबाट निर्वाचित भएका सांसदहरूले शपथ...

नीति र नेतृत्वलाई जनताले अस्वीकार गरे : योगेश

    नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले हालै सम्पन्न निर्वाचनको परिणामले पार्टीको नीति...

कार्की आयोगले बुझायो जेनजी आन्दोलनको प्रतिवेदन

    गत भदौमा भएको नेपालमा भएको जेनजी आन्दोलनमा भएका घटना र सरकारी...

ताप्लेजुङमा एमालेका क्षितिज थेबे विजयी

    प्रतिनिधिसभा सदस्यका लागि ताप्लेजुङबाट नेकपा (एमाले)का उमेदवार क्षितिज थेबे विजयी भएका...