पूर्व राजा ज्ञानेन्द्र मधेश हान्निदा पारसले यता धूप बाल्ने,हिमानी संगै बस्न पारस मन्दिर धाउदै



हाम्रो इकोनोमि

पूर्वराजा ज्ञानेन्द्र आज केही हप्ताको बसाईंका लागि बाराको सिमरा प्रस्थान गर्ने भएका छन्।
स्रोतका अनुसार, आज दिउसो ३ बजे उनी पत्नी कोमलसहित सिमरा लाग्नेछन्।

करिब तीन हप्ताको सिमरा बसाईंको क्रममा उनले वरिपरिका जिल्लाको पनि भ्रमण गर्नेछन्।
आजै पूर्व युवराज पारश काडमाडौंको गोकर्णस्थित दुई मन्दिरमा पुजाआजाका लागि जाँदैछन्।

दिउसो १२ बजे गोकर्ण, उत्तरगयास्थित कान्ति भैरव र पञ्चमुखी हनुमान मन्दिरमा पुजाका लागि पारश जान लागेका हुन्।
पारशले केही समययता विभिन्न मठ मन्दिरमा पुजाआजालाई तीब्र बनाएका छन्। एक जना ज्योतिषीले पारसलाई एक महिना सम्म देबि देवताको दर्शन गरे घर सप्रने भने पछी उनी धार्मिक हुन् थालेका हुन्। छोरा बुहारीलाई संगै राख्न ज्ञानेन्द्र मरिहत्ते गरेर लागि परेको श्रोतको भनाइ छ।

प्रतिक्रिया दिनुहोस
रवि लामिछानेलाई अदालतबाट थुनामुक्तको आदेश

उच्च अदालत बुटवलका सूचना अधिकारी रामबहादुर कुँवरले रविलाई २ करोड ६८ लाख रुपैयाँ...

१९४२ मत ल्याएर प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा विजयी

    एमालेको संस्थापन पक्षका प्रमुख नेता तथा पूर्वउपमहासचिव प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा...

अत्यधिक मतले रामकुमारी झाँक्री केन्द्रीय सदस्यमा विजयी

    नेकपा एमालेमा हालै कमब्याक गरेकी नेतृ रामकुमारी झाँक्री पार्टीको केन्द्रीय सदस्यमा...

एमालेको चुनावी परिणाम, यस्तो बन्यो पदाधिकारी टिम

    नेकपा एमालेको चुनावी मत परिणाम आएको छ । प्यानलगत प्रतिस्पर्धामा अधिकांश...