प्रधानमन्त्री ओली संग मोदीले यो स्थानमा यसरी गर्दैछन् सुख दुखका कुरा



हाम्रो इकोनोमि

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले उपराष्ट्रपति नन्दबहादुर पुनसँग भेटवार्ता गरेका छन्। टुँडिखेलमा गार्ड अफ अनरको सम्मान ग्रहणपछि बहादुर भवन पुगेर उनले उपराष्ट्रपतिलाई भेटेका हुन्।

उपराष्ट्रपतिसँगको भेटपछि उनी राष्ट्रपति बिद्योदेवी भण्डारीलाई भेट्न शीतलनिवास पुगेका छन्। त्यहाँबाट उनी द्वारिकाज होटलमा जाने कार्यक्रम छ। जहाँ प्रधानमन्त्री केपी शर्मा ओलीसँग उनको औपचारिक भेटवार्ता हुनेछ।

प्रतिक्रिया दिनुहोस
चैत १९ गते दुवै सदनको अधिवेशन आह्वान

    संघीय संसद् सचिवालयले राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को अधिवेशन आह्वान गरेको...

पूर्व सीडीओ छवि रिजाल पक्राउ

     काठमाडौंका पूर्वप्रमुख जिल्ला अधिकारी छवि रिजाल पक्राउ परेका छन् । अपराध...

पूर्णबहादुर खड्काले बोलाए केन्द्रीय समिति र जिल्ला सभापतिको बैठक

  नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले १४ औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय...

सरकारले ओली, देउवा र प्रचण्डको सम्पत्ति छानबिन गर्ने

    तीन पूर्वप्रधानमन्त्रीको सम्पत्ति छानबिन प्रक्रिया अघि बढेको छ । पूर्वप्रधानमन्त्रीहरू शेरबहादुर...