मोदीलाई १२१ केजीका तीन थान माला लगाएर यसरी गरियो सम्मान,कसले कसरी लगाईदियो त्यत्रो माला?



हाम्रो इकोनोमि

जनकपुर बाह्र बिगाहमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नागरिक अभिनन्दन जारी रहेको छ।
भारतीय प्रधानमन्त्री मोदीलाई जनकपुर उपमहानगरपालिकाका मेयर लालकिशोर साहले प्रदेश नम्बर २ बासीका तर्फबाट अभिनन्दनपत्र प्रदान गरेका छन्।

त्यस्तै नगरिक अभिनन्दनका क्रममा मोदीलाई १२१ किलोका तीन वटा मालाले सम्मान गरिएको छ।

मोदीलाई प्रदेशसभा २ सरकार, वीरगञ्ज उद्योग वाणिज्य संघ र जनकपुर उद्योग वाणिज्य संघले १२१ किलोको छु्ट्टाछुट्टै मालालगाएर सम्मान गरेका छन्।
त्यस्तै प्रदेश सरकारले उनलाई जानकी मन्दिरको तस्वीर उपहारस्वरुप प्रदान गरेको थियो।
नागरिक अभिनन्दन कार्यक्रममा अहिले प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु रावतले सम्बोधन गरिरहेका छन्।

प्रतिक्रिया दिनुहोस
चैत १९ गते दुवै सदनको अधिवेशन आह्वान

    संघीय संसद् सचिवालयले राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को अधिवेशन आह्वान गरेको...

पूर्व सीडीओ छवि रिजाल पक्राउ

     काठमाडौंका पूर्वप्रमुख जिल्ला अधिकारी छवि रिजाल पक्राउ परेका छन् । अपराध...

पूर्णबहादुर खड्काले बोलाए केन्द्रीय समिति र जिल्ला सभापतिको बैठक

  नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले १४ औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय...

सरकारले ओली, देउवा र प्रचण्डको सम्पत्ति छानबिन गर्ने

    तीन पूर्वप्रधानमन्त्रीको सम्पत्ति छानबिन प्रक्रिया अघि बढेको छ । पूर्वप्रधानमन्त्रीहरू शेरबहादुर...