एउटा रिबन काटेको २५ लाख लिएर गईन् बलिउड अभिनेत्री करिश्मा कपुर !



हाम्रो इकोनोमि

सोमबार बलिउडकी चर्चित अभिनेत्री करिश्मा कपूर नेपाल आएकी छिन् । दास्रो पटक नेपाल आएकी उनी सोमबार बिहान करिव साढे ८ ब बजे त्रिभुवन अन्तराष्ट्रिय विमान स्थलमा अवतरण गरेकी थिईन्।

उनी एउटा राजधानीमा पहिलो पटका खोलिएको एक गहना शोरुमको उद्घाटनको लागि नेपाल आएकी हुन्। दास्रो पटक नेपाल आएकी उनले आजै दरबारमार्गमा रहेको मेरिगोल्ड ज्वेलर्सको नयाँ शोरुमको उद्घाटन गरेकी छिन् ।

उनले सोमबार रिवन काटेर उक्त शोरुमको औपचारिक उद्घाटन गरिन् । सोमवार साँझ स्वदेश फर्किन लागेकी उनले उक्त ज्वेलर्स उद्घाटन गर्नको लागि नेपाल आउन २५ लाख रुपैयाँमा पारिश्रमिक लिएको बुझिएको छ। उनी अर्की बलिउड चर्चित अभिनेत्री करीना कपूरकी दिदी पनि हुन् ।

करिश्माले बलिउडका धेरै सफल चलचित्र जस्तै ‘राजा हिन्दुस्तानी’, ‘दिल तो पागल है’, ‘बिबी नं १’ लगायत चर्चित चलचित्रमा अभिनय गरेकी छिन्। पछिल्लो समय उनले अभिनयका कुनै पनि चलचित्र रिलिज भएका छैनन्।

प्रतिक्रिया दिनुहोस
हिमालयन रिम फिल्म प्रदर्शनी काठमाडौंमा सुरु

    २०२६ (दोस्रो) हिमालयन रिम फिल्म प्रदर्शनी” नेपालमा शुरु भएको छ ।...

सीजीले ल्यायो वर्ल्ड कप टु वर्ल्ड कप योजना

  फुटबलको महाकुम्भ  विश्वकप  को ज्वरोले अहिले सम्पूर्ण विश्वलाई छोइसकेको छ । नेपाली...

शिरोमणि दवाडीलाई सिर्जनशील सन्चारकर्मी सम्मान

    ओप्सना फिल्मस् प्रालिको आयोजनामा दोस्रो ओप्सना फिल्म एण्ड म्युजिक अवार्ड सम्पन्न...

निजी विद्यालयहरूको आन्दोलन, काठमाडौ पुरै जाम

  निजी विद्यालय सञ्चालकहरूले काठमाडौं उपत्यकामा स्कुल बसको र्‍याली निकालेका छन् । विद्यालय...