जागिरको लोभ देखाएर जबर्जस्ती क्रिश्चियन बनाउन खोज्ने महिला प्रहरीको कब्जामा,यस्तो हुने भयो कारबाही



मुलुकको केन्द्रिय राजधानी अर्थात काठमाडौंमै जवरजस्ती क्रिश्चियन धर्म अवलम्वन गराउन खोज्ने एक समुहकी कार्यकर्ता स्वयम्भु प्रहरी नियन्त्रणमा परेकीछन् ।

सितापाइला स्थित एक चर्चकी सदस्य राधिका मर्हजनले जागिरको प्रलोभन देखाउदै नाम परर्वतन सविना लाई क्रिश्चियन धर्म अवलम्वन गर्न वाध्य बनाइए पछि यस्तो घटना सार्वजानिक भएको हो ।

केहिदिन अघि ती यूवतीलाई ललाईफकाई चर्चमा लगेर बत्तिसमा लिन वाध्य तुल्याए पछि घटना बाहिर आएको हो ।

जवरजस्ती क्रिश्चियन धर्म अवलम्वन गर्न गराउन खोज्ने सो समुहमाथी प्रहरीले निगरानी बढाएको छ ।

हामीले पिडितको निवेदनका आधारमा राधिका मर्हजनमाथी अनुसन्धान गरिरहेका छौं अन्यको खोजी जारी छ प्रहरी स्रोतले भन्यो ।

प्रतिक्रिया दिनुहोस
बाढीपहिरोबाट ज्यान गुमाउनेको संख्या २०४ पुग्यो, २८ जना बेपत्ता

    बाढीपहिरोमा ज्यान गुमाउनेको संख्या २०४ पुगेको छ । सशस्त्र प्रहरी बल

वनमा चराउन लगेको ८ वटा बाख्रा बाघले खायो

    भरतपुरको अकलादेवी सामुदायिक वनमा चराउन लगेको ८ वटा बाख्रा बाघले खाइदिएको

एन्फा एकेडेमीका खेलाडीको अन्त्येष्टि

    मकवानपुरको सिस्नेरी पहिरोमा ज्यान गुमाएका एन्फा एकेडेमीका २ जना किशोर खेलाडीको

माओवादीनिकट अखिल क्रान्तिकारीको सम्मेलनमा लफडा

    नेकपा माओवादी केन्द्रनिकट अखिल क्रान्तिकारीको सम्मेलनमा आज पनि लफडा भएको छ