ओलीले प्रचण्डले बार्गेनिङ्ग गर्यो भने पछी प्रचण्ड ओली संग बिच्किए,प्रचण्ड बाबुराम र उपेन्द्रको गोप्य भेट



हाम्रो इकोनोमि

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नयाँ शक्तिका संयोजक डा बाबुराम भट्टराई र संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यावदबीच आज भेटवार्ता भएको छ।

शुक्रबार बिहान प्रचण्ड निवास खुमलटारमा तीन अध्यक्षबीच भेटवार्ता भएको माओवादी प्रवक्ता पम्फा भुसालले पुष्टि गरेकी छिन्।

एमाले र माओवादीबीच एकतामा गतिरोध देखिइरहेको बेलामा प्रचण्डले आफ्नै निबासमा दुई नेतालाई बोलाएर गरेको भेटवार्तालाई अर्थपूर्ण रुपमा हेरिएको छ।

यस्तै, भेटघाटमा सामान्य छलफल मात्र भएको नयाँ शक्तिका प्रवक्ता विश्वदीप पाण्डेले जानकारी दिएका छन्।

भट्टराई पूर्वमाओवादी उपाध्यक्ष हुन् भने यादव नेतृत्वको फोरमलाई पनि माओवादी एजेन्डाको नजिकको पार्टीको रुपमा हेरिन्छ।

प्रतिक्रिया दिनुहोस
चैत १९ गते दुवै सदनको अधिवेशन आह्वान

    संघीय संसद् सचिवालयले राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को अधिवेशन आह्वान गरेको...

पूर्व सीडीओ छवि रिजाल पक्राउ

     काठमाडौंका पूर्वप्रमुख जिल्ला अधिकारी छवि रिजाल पक्राउ परेका छन् । अपराध...

पूर्णबहादुर खड्काले बोलाए केन्द्रीय समिति र जिल्ला सभापतिको बैठक

  नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले १४ औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय...

सरकारले ओली, देउवा र प्रचण्डको सम्पत्ति छानबिन गर्ने

    तीन पूर्वप्रधानमन्त्रीको सम्पत्ति छानबिन प्रक्रिया अघि बढेको छ । पूर्वप्रधानमन्त्रीहरू शेरबहादुर...