कांग्रेस नेता भण्डारीले माओवादीलाई दिए यस्तो दनक, ‘रसियामा लेलिन हराइसके, नेपालमा लेनिन खोज्दै



हाम्रो इकोनोमि

नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले विकासका काममा राजनीति नगर्न आग्रह गरेका छन् ।विकासका लागि सबै दल एक भएर उभिनुपर्ने बताए । हुंगेली सम्पर्क समाज रुपन्देहीको प्रथम साधारणसभाको उद्घाटन गर्दै भण्डारीले समृद्धिका सपना पुरा गर्न सबैको सहकार्य हुनुपर्ने बताए ।राजनीति भोट हाल्ने बेलामात्रै गर्न आग्रह गरे । नेपालमा सबै क्षेत्रमा राजनीति हुँदा अस्तब्यस्त बन्दै भएको भन्दै उनले अनाबश्यक रुपमा राजनीति नगर्न नागरिकलाइ आग्रह समेत गरे ।

‘यहाँ त माक्र्स कहाँ जन्मेका हुन्, माओ कहाँ जन्मेका हुन् ,लेलिन कहाँ जन्मेका हुन् भन्दै त्यसका निम्ती झगडा गरेर पार्टी मिल्छ की मिल्छकी भनेको मारमार हुन्छ’ कांग्रेस नेता भण्डारीले भने, ‘रसियामा लेलिन हराइसके, नेपालमा लेनिन खोज्दै छन् । यसरी नेपाल बन्छ ?लेलिन खोज्दै हिड्ने कि विकास गर्ने भन्दै उनले भने, ‘वीपीलाई खोज नेपालमा जन्मेका हुन्, मदनभण्डारी, किसुनजी, पुष्पलाल, गिरिजाप्रसादलाई खोज तब । पो समाज रुपान्तरण हुन्छ ।

प्रतिक्रिया दिनुहोस
केन्द्रीय सदस्य मनोनीत नगरियोस् : सुरेन्द्र पाण्डे

    एमालेको ११औँ महाधिवेशनमा महासचिवका प्रत्यासी रहेका सुरेन्द्र पाण्डेले केन्द्रीय सदस्यमा पनि...

२४ बुँदे प्रस्ताव पारित गर्दै एमालेको ११ औं महाधिवेशनम सम्पन्न

  नेकपा (एमाले)को हिजो सकिएको ११ औं राष्ट्रिय महाधिवेशनले विभिन्न विषयमा २४ बुँदे...

रवि लामिछाने आज रिहा हुँदै

    रास्वपा सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछाने रिहाइ प्रक्रियाका लागि रुपन्देही जान...

रवि लामिछानेलाई अदालतबाट थुनामुक्तको आदेश

  उच्च अदालत बुटवलले रास्वपा सभापति तथा पूर्व उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई...