देउवा पत्नी आरजुलाई करोडौ कुत बुझाउने कांग्रेस सांसदको कन्ट्रक्सन कम्पनी ओली सरकारको कालो सुचीमा



हाम्रो इकोनोमि

नुवाकोटबाट प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने काङ्ग्रेस केन्द्रिय सदस्य बहादुर सिंह लामाको हिम्दुङ एण्ड थोकर कम्पनी कालो सुचिमा परेको छ । कांग्रेस केन्द्रिय सदस्य समेत रहेका लामाले भनसुनका भरमा काम लिने र शेर बहादुर देउवा पत्नी आरजुलाई प्रयोग गर्ने त्यस बापत उनै आरजुलाई कुत बुझाउने गरेका थिए।

शहरी बिकास तथा भवन निर्माण बिभाग डिभिजन कार्यालय धनकुटाले अबरुद्ध निर्माण कार्य सुचारु गराउन पटक–पटक पत्रपत्रिकामा सूचना जारी गर्दा पनि निर्धारित अबधिमा कार्य नगरेकोले सार्बजनिक खरिद ऎन २०६३ र सार्बजनिक खरिद नियमावली २०६४ अन्तरगत रहेर कारबाही गरिएको कालो सुचिमा राखिएको जनाइएको छ । यो कम्पनीसग धनकुटा र श्रीपालीले जेभी गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
चैत १९ गते दुवै सदनको अधिवेशन आह्वान

    संघीय संसद् सचिवालयले राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को अधिवेशन आह्वान गरेको...

पूर्व सीडीओ छवि रिजाल पक्राउ

     काठमाडौंका पूर्वप्रमुख जिल्ला अधिकारी छवि रिजाल पक्राउ परेका छन् । अपराध...

पूर्णबहादुर खड्काले बोलाए केन्द्रीय समिति र जिल्ला सभापतिको बैठक

  नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले १४ औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय...

सरकारले ओली, देउवा र प्रचण्डको सम्पत्ति छानबिन गर्ने

    तीन पूर्वप्रधानमन्त्रीको सम्पत्ति छानबिन प्रक्रिया अघि बढेको छ । पूर्वप्रधानमन्त्रीहरू शेरबहादुर...