प्रधानमन्त्री केपी ओली संग भीम रावलको यसरी पर्यो काट्टो छिनो,रावलका लागी बालुवाटारको गेट बन्द



हाम्रो इकोनोमि

पछिल्लो समय नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी ओली र एमाले उपाध्यक्ष भिम रावलबिचको सम्बन्धमा दरार आएको छ ।

विगतमा केपी ओलीको दाहिनो हात जस्तै मानिने रावलले ओलीकै भाषा बोल्ने गर्दथे । तर अहिले समय बदलिएको छ । रावल ओलीसँग विगतमा जस्तो सन्तुष्ट छैनन् ।

परराष्ट्र मन्त्री बन्ने चाहना राखेको रावलले त्यो मौका नपाएपछि ओलीसँग रिसाएका हुन् । विगतमा ओलीलाई राष्ट्रवादी नेता भनेर प्रचार गर्ने रावलले अहिले भने फेरिएका हुन् । रावलले ओलीको भारत भ्रमणको बारेमा खुलेर प्रशंसा नगरेको मात्र होइन, विरोधको भाषा नै बोले ।

पछिल्लो समय रावलको वालुवाटार आउजाउलाई पनि कम गर्दै लगेका छन् । आफै परराष्ट्र मन्त्री बन्न चाहे पनि ओलीले प्रदिप ज्ञवालीलाई बनाएपछि असन्तुष्ट बनेका हुन् ।

प्रतिक्रिया दिनुहोस
केन्द्रीय सदस्य मनोनीत नगरियोस् : सुरेन्द्र पाण्डे

    एमालेको ११औँ महाधिवेशनमा महासचिवका प्रत्यासी रहेका सुरेन्द्र पाण्डेले केन्द्रीय सदस्यमा पनि...

२४ बुँदे प्रस्ताव पारित गर्दै एमालेको ११ औं महाधिवेशनम सम्पन्न

  नेकपा (एमाले)को हिजो सकिएको ११ औं राष्ट्रिय महाधिवेशनले विभिन्न विषयमा २४ बुँदे...

रवि लामिछाने आज रिहा हुँदै

    रास्वपा सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछाने रिहाइ प्रक्रियाका लागि रुपन्देही जान...

रवि लामिछानेलाई अदालतबाट थुनामुक्तको आदेश

  उच्च अदालत बुटवलले रास्वपा सभापति तथा पूर्व उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई...