पहिले ड्याम्म-ड्याम्म बम पड्काइयो अब दाँया-बाँया नसोची ओलीले भने टाइपले ड्याम्मै एकता हुन्छ



हाम्रो इकोनोमि

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले १७ असोजमा झैं सरप्राइज दिने गरी एमाले–माओवादी केन्द्रबीच एकता हुने दावी गरेका छन्।

‘एकता हुँदैन भनेको दिन हामीबीच एकता हुन्छ’ एकता संयोजन समितिले आयोजना गरेको कार्यक्रममा उनले भने, ‘नपत्याउने गरी पहिले झैं ड्याम्मै एकता गर्नुपर्छ।’

‘पार्टी एकता हुन नदिन थुप्रै खेल भएको’ बताउँदै प्रचण्डले त्यसलाई चिरेर पनि पार्टी एकता हुने दावी गरे। भने, ‘अब तोकेको होइन नतोकिएको मितिमा एकता हुन्छ।’

‘एमालेलाई सकिन लागेको पार्टीसँग किन एकता गरेको भनिएको छ’ उनले सुनाए, ‘माओवादीलाई किन एमालेसँग एकता गरेको तपाईंहरुलाई सिध्याइदिन्छ भनिएको छ।’

एकताको वातावरण बनाउन उनले पार्टीका नेताकार्यकर्ताहरुलाई सकरात्मक भूमिका खेल्न पनि आग्रह गरे।

प्रतिक्रिया दिनुहोस
चैत १९ गते दुवै सदनको अधिवेशन आह्वान

    संघीय संसद् सचिवालयले राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को अधिवेशन आह्वान गरेको...

पूर्व सीडीओ छवि रिजाल पक्राउ

     काठमाडौंका पूर्वप्रमुख जिल्ला अधिकारी छवि रिजाल पक्राउ परेका छन् । अपराध...

पूर्णबहादुर खड्काले बोलाए केन्द्रीय समिति र जिल्ला सभापतिको बैठक

  नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले १४ औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय...

सरकारले ओली, देउवा र प्रचण्डको सम्पत्ति छानबिन गर्ने

    तीन पूर्वप्रधानमन्त्रीको सम्पत्ति छानबिन प्रक्रिया अघि बढेको छ । पूर्वप्रधानमन्त्रीहरू शेरबहादुर...