ओली पक्षका नेताले यसरी भरियो युवा संघ,अोलीले एकलाैटी गरेको भन्दै नेपाल समूह रिसले चूर



हाम्रो इकोनोमि

चरम विवादकाबीच नेकपा एमालेको भातृ संगठन युवा संघको नयाँ नेतृत्वमा रमेश पौडेल चयन भएका छन् । बिहीबार बिहान सम्पन्न संघको बैठकले उपाध्यक्ष रहेका पौडेललाई अध्यक्षमा चयन गरेको हो । पाैडेल एमाले तथा अध्यक्ष प्रधानमन्त्री केपी शर्मा अोली समूहका हुन् ।

यसअघिको अध्यक्ष राजीव पहारी प्रदेशसभा सांसद भएपछि नयाँ नेतृत्व चयन गरिएको हो । नेतृत्वमा दावी गर्दै आएकी दिलु पन्त भने विदा भएकी छन् ।

७ जना उपाध्यक्ष

  • किरण पौडेल
  • प्रभात विक्रम कटुवाल
  • कान्ति बुर्लाकोटी
  • हस्त शाही
  • परशुराम बस्नेत
  • गोविन्द थापा
  • चन्द्र लामा 

 १३ सचिव 

  • राजु कार्की
  • क्षितिज थेवे
  • अन्जना अधिकारी
  • उर्मिला सुनुवार
  • पुर्ण लामा
  • सुरेन्द्रमान कार्की
  • ध्रुव यादव
  • माधव बास्तोला 
  • बच्चनबहादुर सिंह
  • राजेश साह
  • सन्तोष रावल
  • हिमाल लिम्बु 
  • दिपक जिएम 

कोषाध्यक्ष

  • अमित लामा 

 

 

अनुशासन आयोग

  • अध्यक्ष गजेन्द्र शाही
  • लेखा आयोगको अध्यक्षमा दामोदर दंगाल
  • केन्द्रीय कार्यालय विभाग प्रमुखमा सुमन  पुरी

उपाध्यक्ष हस्त शाही र कान्ति बुर्लाकोटी तथा महासचिव नरेश शाही माधव नेपाल समूहका हुन् भने सबै केपी ओली समूहका हुन् । अोलीले एकलाैटी गरेको भन्दै नेपाल समूह रूष्ट बनेको छ ।

प्रतिक्रिया दिनुहोस
किन पक्राउ परे दुर्गा प्रसाईं ?

   झापाका मेडिकल व्यवसायी दुर्गा प्रसाईं गत शुक्रबार मध्यान्ह दक्षिणकाली नगरपालिकाको चाल्नाखेलबाट पक्राउ...

एमाले गुगलमा होईन भूगोलमा हुन्छ : महेश बस्नेत

    नेकपा एमालेका सचिव एवं भक्तपुर क्षेत्र नं २ बाट प्रतिनिधि सभा...

चीनको १५आौं पञ्चवर्षीय योजनाबाट नेपाल लाभान्वित हुनुपर्छ

    चीन सम्बन्धका विज्ञहरुले चीनको खुलापन र १५आौं पञ्चवर्षीय योजनाबाट नेपालले प्रत्यक्ष...

दुई वटा बस ठोकिँदा ट्रिपर चालकको मृत्यु

    पृथ्वी राजमार्ग अन्तर्गत धादिङ, थाक्रे–६, दसकिलोमा बस दुर्घटना हुँदा एक जनाको...