ओली र प्रचण्डको वार्ता सकियो,एकता बैठकको मैजारो गर्न मंगलवारलाई जुराईयो साइत



हाम्रो इकोनोमि

एमाले–माओवादी केन्द्रको एकता संयोजन समितिको बैठक मंगलबार विहान ९ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने भएको छ।
एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीचको आजको बैठकले यो निर्णय गरेको हो।
अघिल्लो हप्ता डाकिएको संयोजन समितिको बैठक प्रचण्डको अस्वस्थता र लगत्तै चितवन गएपछि रोकिएको थियो।
९ बैशाखमा पार्टी एकता गर्ने भनिएपनि संयोजन समितिको बैठक बस्न नसक्दा एकताप्रति आशंका उत्पन्न हुन थालिसकेको छ।

प्रतिक्रिया दिनुहोस
चैत १९ गते दुवै सदनको अधिवेशन आह्वान

    संघीय संसद् सचिवालयले राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को अधिवेशन आह्वान गरेको...

पूर्व सीडीओ छवि रिजाल पक्राउ

     काठमाडौंका पूर्वप्रमुख जिल्ला अधिकारी छवि रिजाल पक्राउ परेका छन् । अपराध...

पूर्णबहादुर खड्काले बोलाए केन्द्रीय समिति र जिल्ला सभापतिको बैठक

  नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले १४ औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय...

सरकारले ओली, देउवा र प्रचण्डको सम्पत्ति छानबिन गर्ने

    तीन पूर्वप्रधानमन्त्रीको सम्पत्ति छानबिन प्रक्रिया अघि बढेको छ । पूर्वप्रधानमन्त्रीहरू शेरबहादुर...