ओली संगको ‘वान टु वान’ वार्ता छल्दै सुटुक्क किन गए प्रचण्ड सुकुटे,ज्वाई भए बडीगार्ड



हाम्रो इकोनोमि

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सिन्धुपाल्चोक गएका छन् । खुमलटार स्रोतका अनुसार आराम गर्नका लागि प्रचण्ड सिन्धुपाल्चोक गएका हुन् । प्रचण्ड सिन्धुपाल्चोकको सुकेटस्थित इक्वेडर बिच रिर्सोटमा बस्नेछन् । प्रचण्ड आज आराम गरेर भोलि काठमाडौं फर्कनेछन् ।

यसअघि पनि प्रचण्ड तनाव हुँदा सुकुटेको सोहि रिर्सोटमा गएर आराम लिने गरेका थिए । महत्वपूर्ण राजनीतिक निर्णय लिँदा प्रचण्ड प्राय सुकुटे जाने गरेको उदाहरण छ ।

आज नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीसँग पार्टी एकताबारे ‘वान टु वान’ वार्ता गर्ने बताइएको थियो । खुमलटार स्रोतका अनुसार आज छलफल हुन सकेन् । सम्मानजनक हैसियत र जनयुद्ध शब्दबारे पार्टी एकताबारे विवाद चलिरहँदा प्रचण्ड सुकुटेबाट फर्किएपछि एकताबारे निर्णय हुने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस
चैत १९ गते दुवै सदनको अधिवेशन आह्वान

    संघीय संसद् सचिवालयले राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को अधिवेशन आह्वान गरेको...

पूर्व सीडीओ छवि रिजाल पक्राउ

     काठमाडौंका पूर्वप्रमुख जिल्ला अधिकारी छवि रिजाल पक्राउ परेका छन् । अपराध...

पूर्णबहादुर खड्काले बोलाए केन्द्रीय समिति र जिल्ला सभापतिको बैठक

  नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले १४ औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय...

सरकारले ओली, देउवा र प्रचण्डको सम्पत्ति छानबिन गर्ने

    तीन पूर्वप्रधानमन्त्रीको सम्पत्ति छानबिन प्रक्रिया अघि बढेको छ । पूर्वप्रधानमन्त्रीहरू शेरबहादुर...