खराब मौसमका कारण बिमान दुर्घटना, कम्तिमा सयकाे मृत्यु



हाम्रो इकोनोमि

अल्जेरियामा एक सैन्य विमान दुर्घटना हुँदा कैँयौँ मानिसको मृत्यु भएको आशंका गरिएको छ। अल्जेरियाको सरकारी रेडियोले एक सयभन्दा बढी मानिस मारिएको बताएको समाचार संस्था एपीले जनाएको छ।

अल्जेरियाको बुफारिक सैन्य शिविरबाट उड्नेबित्तिकै सो विमान दुर्घटनाग्रस्त भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन्।
केही रिपोर्टहरुमा विमानमा करिब २ सय सैनिक सवार रहेको बताइएको छ।

इल्युसिन आइआइ–७८ विमान दुर्घटनापछि धुवाँको मुस्लो उडेको तस्वीर अल्जेरियाली सञ्चारमाध्यमहरुले प्रकाशित गरेका छन्। थप विवरण आउन बाँकी छ।
सो विमान दक्षिण–पश्चिमी अल्जेरियाको बेचारतर्फ उडेको थियो।
अल्जेरियाको उत्तरी भागमा रहेको बुफारिक राजधानी अल्जियर्सबाट करिब ३० किलोमिटर टाढा भूमध्यसागर नजिकै पर्दछ। एजेन्सी

प्रतिक्रिया दिनुहोस
चैत १९ गते दुवै सदनको अधिवेशन आह्वान

    संघीय संसद् सचिवालयले राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को अधिवेशन आह्वान गरेको...

पूर्व सीडीओ छवि रिजाल पक्राउ

     काठमाडौंका पूर्वप्रमुख जिल्ला अधिकारी छवि रिजाल पक्राउ परेका छन् । अपराध...

पूर्णबहादुर खड्काले बोलाए केन्द्रीय समिति र जिल्ला सभापतिको बैठक

  नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले १४ औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय...

सरकारले ओली, देउवा र प्रचण्डको सम्पत्ति छानबिन गर्ने

    तीन पूर्वप्रधानमन्त्रीको सम्पत्ति छानबिन प्रक्रिया अघि बढेको छ । पूर्वप्रधानमन्त्रीहरू शेरबहादुर...