दोश्रो पटक डाक्टरको पगरी गुथेका प्रधानमन्त्री ओलीलाई बाबुरामले डाक्टर क्लबमा यसरी स्वागत गरे



हाम्रो इकोनोमि

नयाँ शक्ति नेपालका संयोजक डा बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीलाई डाक्टर क्लबमा स्वागत गरेका छन्।
प्रधानमन्त्री ओलीलाई भारतको गोविन्द बल्लभ पंत कृषि एवं प्रौद्योगिक विश्वविद्यालयले आज अनररी डिग्री अफ डाक्टर अफ साइन्स उपाधिबाट विभूषित गरेपछि बाबुरामले डाक्टर क्लबमा स्वागत गरेका हुन्।

पूर्वप्रधानमन्त्रीसमेत रहेका डा भट्टराईले सामाजिक सञ्जाल ट्वीटरमा लेखेका छन्, ‘डा. ( विद्यावारिधी ) क्लब’ मा प्र म डा. ओलीलाई हार्दिक स्वागत तथा वधाइ!’
ओलीको यो दोस्रो मानार्थ पीएचडी हो। यसअघि ८ वर्षअघि ओलीलाई काठमाडौंमै ग्रिनफ्रोर्ड युनिभर्सिटीले मानार्थ पीएचडीको उपाधि दिएको थियो।

प्रतिक्रिया दिनुहोस
चैत १९ गते दुवै सदनको अधिवेशन आह्वान

    संघीय संसद् सचिवालयले राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को अधिवेशन आह्वान गरेको...

पूर्व सीडीओ छवि रिजाल पक्राउ

     काठमाडौंका पूर्वप्रमुख जिल्ला अधिकारी छवि रिजाल पक्राउ परेका छन् । अपराध...

पूर्णबहादुर खड्काले बोलाए केन्द्रीय समिति र जिल्ला सभापतिको बैठक

  नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले १४ औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय...

सरकारले ओली, देउवा र प्रचण्डको सम्पत्ति छानबिन गर्ने

    तीन पूर्वप्रधानमन्त्रीको सम्पत्ति छानबिन प्रक्रिया अघि बढेको छ । पूर्वप्रधानमन्त्रीहरू शेरबहादुर...