ओली र मोदीले हैदरावाद हाउसबाट संयुक्त वक्तव्य जारी गर्दै (LIVE)
भारतको राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीबीच औपचारिक वार्ताभएको छ।
दुवै प्रधानमन्त्रीले नेपाल-भारत सम्बन्ध र औपचारिक भेटबारे भारतीय प्रधानमन्त्रीको कार्यालय हैदरावाद हाउसबाट संयुक्त वक्तव्य राख्नेछन्।
हेर्नोस् प्रत्यक्ष भिडियो