मोदी सरकारले ओलीलाई यसरी दियो ‘गार्ड अफ अनर’,तस्बिरमा हेर्नुहोस



हाम्रो इकोनोमि

राजनीय भ्रमणका क्रममा भारतको नयाँ दिल्लीमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई भारतीय सरकारले ‘गार्ड अफ अनर’ प्रदान गरेको छ।

भ्रमणको दोस्रो दिन भारतीय राष्ट्रपति भवनमा प्रधानमन्त्री ओलीलाई ‘गार्ड अफ अनर’ प्रदान गरिएको हो।
सो क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, विदेश मन्त्री सुस्मा स्वराज, अन्य भारतीय मन्त्रीहरु, कुटनितिक नियोगका प्रतिनिधिहरु, नेपालको भ्रमण टोलिका सदस्यहरुलगायतको उपस्थिती रहेको थियो।
प्रधानमन्त्री ओलीलाई ‘गार्ड अफ अनर प्रदान गर्दाका केहि तस्बिरहरु:

प्रतिक्रिया दिनुहोस
केन्द्रीय सदस्य मनोनीत नगरियोस् : सुरेन्द्र पाण्डे

    एमालेको ११औँ महाधिवेशनमा महासचिवका प्रत्यासी रहेका सुरेन्द्र पाण्डेले केन्द्रीय सदस्यमा पनि...

२४ बुँदे प्रस्ताव पारित गर्दै एमालेको ११ औं महाधिवेशनम सम्पन्न

  नेकपा (एमाले)को हिजो सकिएको ११ औं राष्ट्रिय महाधिवेशनले विभिन्न विषयमा २४ बुँदे...

रवि लामिछाने आज रिहा हुँदै

    रास्वपा सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछाने रिहाइ प्रक्रियाका लागि रुपन्देही जान...

रवि लामिछानेलाई अदालतबाट थुनामुक्तको आदेश

  उच्च अदालत बुटवलले रास्वपा सभापति तथा पूर्व उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई...