स्वास्थ्य राज्यमंत्री पद्म आर्याल स्वास्थ्य छेत्रमा रहेका विसंगति र बिकृतिलाई हटाउदै



हाम्रो इकोनोमि

स्वास्थ्य राज्यमंत्री पद्म आर्यालले स्वास्थ्य छेत्रमा रहेका विसंगति र बिकृतिलाई हटाउदै नागरिकलाई सर्वसुलभ तथा गुनस्तरिय सेवा प्रदान गर्ने आफ्नो मुख्य प्राथमिकता रहेको बतायकी छन । मंत्रालयमा स्वास्थ्य छेत्रका बिज्ञ बिशेसज्ञ हरु संगको छलफल र अंतर्क्रिया मा धारणा राख्दै मंत्री आर्यालले बिज्ञ सुझाब माँगेकी छन । बिज्ञहरुले यो छेत्रलाई माफ़ियाकरण र ब्यापारिकरण बाट जोगाउदै सेवामुलक बनाउन आग्रह गरेका छन ।
सो अवसरमा मंत्री आर्यालले उपचारका लागी लामो परखनु पर्ने अबस्थाको अन्त्य गर्ने,सल्यक्रिया छिटो छिटो गर्ने परिपाटी बसाल्ने, जिल्ला र अंचल अस्पतालको बिशेष ब्यबस्थापन गर्ने,दरबन्दी अनुसार चिकित्सक पुर्याउने जस्ता काम मन्त्रालयले प्राथमिकता तोकेको बताउनुभयो ।
यसअघि मंत्री आर्यालले पूव स्वास्थ्य सचिब र विभागका पूर्व महानिर्देसक हरु छलफल गरेकी छन ।

प्रतिक्रिया दिनुहोस
समानुपातिकतर्फको मतगणना सकियो

    यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक निर्वाचन प्रणालीको...

ग्यास बिक्रीको दैनिक विवरण आयल निगमलाई बुझाउनुपर्ने

    नेपाल आयल निगम र ग्यास उद्योगीबीच छलफल भएको छ । बजारमा...

अमेरिकाको वार्ता प्रस्ताव इरानले गर्‍यो अस्वीकार

    इरानले अमेरिका विरुद्धको बढ्दो सैन्य तनावबीच शक्तिशाली मिसाइल प्रयोग गर्न सक्ने...

काठमाडौंको वायु निकै अस्वस्थ, प्रदूषणले पार गर्‍यो सिमा

    काठमाडौंमा वायुको गुणस्तर निकै खराब स्थितिमा पुगेको छ । आज बिहान...