भारत जानु अघी संसदीय दलमा पनि ओलीले जमाए कब्जा,नेम्वाङ,अधिकारी र चौधरीलाई दिए यस्तो जिम्मा



हाम्रो इकोनोमि

नेकपा एमालेका संसदीय दलको उपनेतामा सुवास नेम्वाङ र प्रमुख सचेतकमा खगराज अधिकारी चयन भएका छन् ।एमाले संसदीय दलको बुधबार दिउँसो बसेको बैठकले नेता नेम्वाङलाई दलको उपनेता बनाउने निर्णय गरेको हो ।

त्यस्तै एमाले प्रमुख सचेतकमा खगराज अधिकारी र सचेतकमा शान्ता चौधरी चयन भएका छन् । सबै ओली निकटका हुन्।

प्रतिक्रिया दिनुहोस
चैत १९ गते दुवै सदनको अधिवेशन आह्वान

    संघीय संसद् सचिवालयले राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को अधिवेशन आह्वान गरेको...

पूर्व सीडीओ छवि रिजाल पक्राउ

     काठमाडौंका पूर्वप्रमुख जिल्ला अधिकारी छवि रिजाल पक्राउ परेका छन् । अपराध...

पूर्णबहादुर खड्काले बोलाए केन्द्रीय समिति र जिल्ला सभापतिको बैठक

  नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले १४ औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय...

सरकारले ओली, देउवा र प्रचण्डको सम्पत्ति छानबिन गर्ने

    तीन पूर्वप्रधानमन्त्रीको सम्पत्ति छानबिन प्रक्रिया अघि बढेको छ । पूर्वप्रधानमन्त्रीहरू शेरबहादुर...