कांग्रेस महामन्त्रीले भने-ओलीको भ्रमण पछी भारतबाट रेल र जलमार्ग दुवै नेपाल आउँछ,उहाँ हिरो हो



हाम्रो इकोनोमि

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमण सफल हुने विश्वास दिलाएका छन् ।
मंगलबार आफ्नो भारत भ्रमणबारे प्रधानमन्त्री ओलीले संसदमा सम्बोधन गरेलगत्तै संक्षिप्त प्रतिक्रिया दिँदै कोइरालाले यस्तो बताएका हुन् ।
उनले भने,‘ओलीजीले जुन मुद्दा उठाउनु भएको छ, यो धेरै राम्रो छ, उहाँका अभिव्यक्तिहरु सन्तुलित र राम्रा छन्। यो भ्रमण सफल बनाउन कांग्रेसले कुनै कसर बाँकी राख्दैन् । उहाँले भनेजस्तो भारतबाट रेल र जलमार्ग दुवै नेपाल आउँछ ।’

प्रतिक्रिया दिनुहोस
केन्द्रीय सदस्य मनोनीत नगरियोस् : सुरेन्द्र पाण्डे

    एमालेको ११औँ महाधिवेशनमा महासचिवका प्रत्यासी रहेका सुरेन्द्र पाण्डेले केन्द्रीय सदस्यमा पनि...

२४ बुँदे प्रस्ताव पारित गर्दै एमालेको ११ औं महाधिवेशनम सम्पन्न

  नेकपा (एमाले)को हिजो सकिएको ११ औं राष्ट्रिय महाधिवेशनले विभिन्न विषयमा २४ बुँदे...

रवि लामिछाने आज रिहा हुँदै

    रास्वपा सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछाने रिहाइ प्रक्रियाका लागि रुपन्देही जान...

रवि लामिछानेलाई अदालतबाट थुनामुक्तको आदेश

  उच्च अदालत बुटवलले रास्वपा सभापति तथा पूर्व उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई...