अन्तिममा आएर यसकारण नहुने भयो एमाले-माओवादी एकता, ओली उत्पात खुसी,प्रचण्ड तनावमा



हाम्रो इकोनोमि

नेकपा एमाले र माओवादी केन्द्रबीचको पार्टी एकता प्रक्रियामा अन्योल बढेको छ । दुई पार्टीबिच सांगठनिक भागबन्डाका विषयमा कुरा नमिल्दा एकता प्रक्रियामा अन्योल बढेको हो ।

प्रधानमन्त्री केपी ओलीको भारत भ्रमण अगावै एकता घोषणा तयारी गरेका दुई दलबीच संगठनमा भागबन्डा मिल्न सकेको छैन । नेकपा माओवादी केन्द्रले ५०/५० अनुपातमा पार्टी एकता गर्नुपर्ने अडान लिएको छ भने एमाले सो प्रस्ताव स्विकार्न सहमत छैन । दुबै दलले शक्ति बाँडफाँडको विषयलाई लिएर आ–आफ्नो अडान राखेपछि एकता वाम गठबन्धनमा खतराको घण्टी बजेको छ ।

माओवादी केन्द्रले ५०/५० अनुपातको प्रस्ताव राखेसँगै एमाले नेताहरुले यस्तो प्रस्तावले एकता भाँडिने बताइसकेका छन् । माओवादीसँग कुनै हालतमा बराबरी हैसियतमा पार्टी एकता गर्न नसकिने ओली निकट मानिने एमालेका एक नेताले खबरडबलीलाई बताए । उनका अनुसार माओवादी–एमालेले निर्वाचनमा पाएमो मतका आधारमा हैसियत निर्धारण हुनुपर्ने अडान एमालेको छ ।

प्रधानमन्त्री केपी ओलीको भारत भ्रमण अगडीको भाखा सरेपछि नेपाल कम्युनिस्ट पार्टीको स्थापना दिवस पारेर वैशाख ९ गते पार्टी एकता गर्ने एमाले–माओवादीको तयारी छ । एमाले नेताका अनुसार सांगठनिक भागबन्डाका विषयमा कुरा नमिले सो मितिमा पनि पार्टी एकता हुने सम्भावना छैन ।

प्रतिक्रिया दिनुहोस
केन्द्रीय सदस्य मनोनीत नगरियोस् : सुरेन्द्र पाण्डे

    एमालेको ११औँ महाधिवेशनमा महासचिवका प्रत्यासी रहेका सुरेन्द्र पाण्डेले केन्द्रीय सदस्यमा पनि...

२४ बुँदे प्रस्ताव पारित गर्दै एमालेको ११ औं महाधिवेशनम सम्पन्न

  नेकपा (एमाले)को हिजो सकिएको ११ औं राष्ट्रिय महाधिवेशनले विभिन्न विषयमा २४ बुँदे...

रवि लामिछाने आज रिहा हुँदै

    रास्वपा सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछाने रिहाइ प्रक्रियाका लागि रुपन्देही जान...

रवि लामिछानेलाई अदालतबाट थुनामुक्तको आदेश

  उच्च अदालत बुटवलले रास्वपा सभापति तथा पूर्व उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई...