दाहालले लोहनीलाई हाने झटारो,पार्टी चलाउछु भन्ने प्रकाशलाई यसरी हुदैछ अब लाजको पसारो



हाम्रो इकोनोमि

डा. प्रकाशचन्द्र लोहनीको नेतृत्वमा रहेको एकीकृत राप्रपा राष्ट्रवादीका सहमहामन्त्री नवराज दाहालले हिजो शुक्रबारबाट पार्टीबाट राजिनामा दिएको घोषणा गरेका छन् ।

पार्टी स्थापना भएदेखि नै राष्ट्रिय प्रजातन्त्र पार्टीमा आबद्ध भएका उनी अहिले आएर स्वतन्त्र बस्ने निर्णय गरेका छन् । राष्ट्रिय लोकतान्त्रिक ट्रेड युनियन महासंघ स्वतन्त्रका केन्द्रीय समिति, राष्ट्रिय घटकहरु, ५८ जिल्लाका जिल्ला कार्य समितिहरु, टे«ड युनियन महासंघको महिला विभाग, श्रमिक युवा विभाग, प्रतिष्ठानस्तरका ईकाइहरु, नेता कार्यकर्ता सम्पूर्ण राष्ट्रिय एकीकृत राप्रपा राष्ट्रवादीसँग आबद्ध रही आएकोमा शुक्रबारबाट सम्पूर्ण मजजुर साथीहरु यस पार्टीबाट स्वतन्त्र रही राजिनामा गरी स्वतन्त्र रहने निर्णय गरेका हुन् । दाहालको यो निर्णय संगै लोहनीलाई अब मेरो पार्टी छ भन्न लाज लाग्ने अवस्था आएको छ किन भने दाहालले उनको पार्टी रित्तो हुने गरी हात झिकेका छन्।

प्रतिक्रिया दिनुहोस
ग्यास बिक्रीको दैनिक विवरण आयल निगमलाई बुझाउनुपर्ने

    नेपाल आयल निगम र ग्यास उद्योगीबीच छलफल भएको छ । बजारमा...

अमेरिकाको वार्ता प्रस्ताव इरानले गर्‍यो अस्वीकार

    इरानले अमेरिका विरुद्धको बढ्दो सैन्य तनावबीच शक्तिशाली मिसाइल प्रयोग गर्न सक्ने...

काठमाडौंको वायु निकै अस्वस्थ, प्रदूषणले पार गर्‍यो सिमा

    काठमाडौंमा वायुको गुणस्तर निकै खराब स्थितिमा पुगेको छ । आज बिहान...

नवनिर्वाचित राष्ट्रिय सभा सांसदहरूको शपथ

    माघ ११ गते सम्पन्न राष्ट्रिय सभा निर्वाचनबाट निर्वाचित भएका सांसदहरूले शपथ...