केपी ओलीलाई घेर्न भन्दै बालुवाटार पुगेका ३२ जनालाई प्रहरीले यसरी पार्यो कर्याप्पै



हाम्रो इकोनोमि

बालुवाटार घेराउ गर्न गएका कृष्ण पहाडीसहित ३२ मानवअधिकारकर्मी पक्राउ परेका छन् ।

निषेधित क्षेत्र तोडेको भन्दै प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ परेकाहरुलाई महानगरीय प्रहरी परिसर काठमाण्डुमा राखिने एसएसपी विश्वराज पोखरेलले जानकारी दिए ।

नयाँ सरकार गठनसँगै टीकापुर लगायतका घटनामा आरोपीहरुको मुद्दा फिर्ता लिने र आमामाफी दिन खोजिएको भन्दै मानवअधिकार तथा शान्ति समाजले धर्ना कार्यक्रम राखेको थियो ।

प्रतिक्रिया दिनुहोस
चैत १९ गते दुवै सदनको अधिवेशन आह्वान

    संघीय संसद् सचिवालयले राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को अधिवेशन आह्वान गरेको...

पूर्व सीडीओ छवि रिजाल पक्राउ

     काठमाडौंका पूर्वप्रमुख जिल्ला अधिकारी छवि रिजाल पक्राउ परेका छन् । अपराध...

पूर्णबहादुर खड्काले बोलाए केन्द्रीय समिति र जिल्ला सभापतिको बैठक

  नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले १४ औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय...

सरकारले ओली, देउवा र प्रचण्डको सम्पत्ति छानबिन गर्ने

    तीन पूर्वप्रधानमन्त्रीको सम्पत्ति छानबिन प्रक्रिया अघि बढेको छ । पूर्वप्रधानमन्त्रीहरू शेरबहादुर...