पररास्ट्रमंत्रीले विप्लव बारे गरे यस्तो खुलसा, बिप्लव समूह अर्थ संकलनमा लागेको आरोप



हाम्रो इकोनोमि

पररास्ट्रमंत्री प्रदीप ज्ञावालीले बिप्लव माओबादिले गरिरहेको हिंसाको राजनीतिलाई सरकारले गंभीर ढङ्गले नजिकबाट नियालीरहेको बताउदै यसको समाधान मूलतः राजनीतिक ढङ्गले गर्ने तेसरी समाधान नभए जनताको जिउ धनको सुरछा को लागि सरकार कड़ा ढङ्गले प्रस्तुत हुने बताए । हिंसाको राजनीति सफल हुन नसक्ने बताउदै ज्ञवालीले जनताको मयान्डेट लिएको यो सरकारलाई हिंसा मान्य नहुने बताए का छन ।उनले बिप्लव माओबादीका नाममा भएका पछिल्ला गतिविधि संकासपद रहेको उल्लेख गर्दै राजनीतिमा असंतुष्टि राख्ने भन्दा पनि बिप्लव समूहले अर्थ संकलनमा जोड़ दिएको बताय । गृह जिल्ला गुल्मी आएका मंत्री ज्ञावालीले जिल्ल्लाको विकासका लागि सर्वदलीय बैठक बोलायाका मंत्री ज्ञावालीले बिभिन्न दलका नेताले उठायका जिज्ञासाको उत्तर दिने क्रममा उक्त कुरा बतायका हुन । जिल्ल्लाको बिकासमा सबै दलको सहयोग को अपेक्छ्या गरेर राखेको उक्त बैठकमा जीसस गुल्मी प्रमुख लछमण पराजुली,सीडियों गोपाल अर्याल, नेपाली कांग्रेस का सभापति भुवन श्रेस्ठ,सचिब खिलध्वज पन्थी, नेत्री बिस्नु सापकोटा,माओबादी केन्द्रका केन्द्रीय सदस्य बुध्दि जीसी,जिल्ला संयोजक बीर बहादुर कार्की,एमाले नेता कृष्ण घिमिरे,कृष्ण सुनार लगायतले जिल्लाको बिकास र राष्ट्रीय राजनीतिका विषयमा जिज्ञासा राखेका थिय।उनीहरुले मंत्री ज्ञवालाले जिल्लाको विकासका लागि यसरी बैठक बोलाउने परिपाटिको सुरुवात गरेकोमा धन्यवाद दिय ।

प्रतिक्रिया दिनुहोस
खामेनी शनिबार नै मारिएको पुष्टि, ४० दिन शोक घोषणा

    इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले...

नेपालमा कुनै पनि आवरणमा मिसाइलको धुँवा प्रवेश नगरोस् : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा कुनै पनि आवरणमा मिसाइलको...

इरानको एक विद्यालयमा मिसाइल खस्दा १०८ जनाको मृत्यु

     अमेरिका र इजरायलले संयुक्त रुपमा दक्षिणी इरानको एक विद्यालयमा गरेको आक्रमणबाट...

इरानका सर्वोच्च नेता खामेनी मारिएको ट्रम्पको दाबी

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता अली खामेनी मारिएको दाबी...