चीनलाई चक्मा दिदै ओलीले चैत २३ बाट यसरी गर्ने भए भारतको राजकीय भ्रमण,यस्तो हुदैछ तयारी



हाम्रो इकोनोमि

प्रधानमन्त्री केपी शर्मा ओलीले पहिलो विदेश भ्रमण भारत बाट गर्ने भएका छन्। ओलीका राजनीतिक सल्लाहाकार विष्णु रिमालले पनि त्यसको घुमाउरो पाराले पुष्टी गरेका छन्।अब हुने भ्रमण विगतको जास्तो लामो नहुने र एकदुई रात बस्ने गरी मात्रै भ्रमण हुने श्रोतले बताएको छ। अनावश्यक रुपमा भ्रमण नगर्ने, भ्रमणलाई उपलब्धिमुलक बनाउने गरी मात्रै ओली भारत भ्रमणमा जान लागेका हुन्। श्रोतका अनुसार ओलीले चैत २३ देखी २५ सम्म भारतको राजकीय भ्रमण गर्ने भएका हुन्।

दुई देशबिचको सम्बन्ध सुधार र आर्थिक विकासको एजेण्डा लिएर भ्रमण हुने गरी दुवै देशका विदेश मन्त्रालयले त्यसको तयारी गरेको बुझिएको छ।ओलीले भ्रमणका क्रममा महत्वपुर्ण सम्झौता गर्ने तयारी भएको श्रोतको भनाई छ। चिनमा हुन लागेको गोवाओ सम्मेलनमा ओली जाने भने पनि त्यसको तयारी नभएकाले ओलीले पहिलो भ्रमण भारत बाटै गर्ने निश्चित भएको हो।

प्रतिक्रिया दिनुहोस
खामेनी शनिबार नै मारिएको पुष्टि, ४० दिन शोक घोषणा

    इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले...

नेपालमा कुनै पनि आवरणमा मिसाइलको धुँवा प्रवेश नगरोस् : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा कुनै पनि आवरणमा मिसाइलको...

इरानको एक विद्यालयमा मिसाइल खस्दा १०८ जनाको मृत्यु

     अमेरिका र इजरायलले संयुक्त रुपमा दक्षिणी इरानको एक विद्यालयमा गरेको आक्रमणबाट...

इरानका सर्वोच्च नेता खामेनी मारिएको ट्रम्पको दाबी

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता अली खामेनी मारिएको दाबी...