योगेशलाई मन्त्री नबनाएको भन्दै सामाजिक संजालमा ओलीलाई सरापे पछी केपीले दिए योगेशलाई यस्तो ‘थ्रेट



हाम्रो इकोनोमि

एमाले सचिव योगेश भट्टराईलाई मन्त्री बनाउनको लागि अहिले प्रधानमन्त्री केपी शर्मा ओलीलाई चौतर्फी दबाब आएको थियो । त्यति मात्र नभएर एमालेको स्थायी समितीमा रहेका नेता मध्ये योगेश मात्र मन्त्री नबनेकाले उनी ओली सरकारको मन्त्री हुनेमा सिंगो लोकले नै बिश्वाश गरेको पनि थियो। हुन त ओलीले सरकार बन्नु पहिल्यै ताप्लेजुंगमै मन्त्री बनाईसकेका थिए,जसलाई अनुमोदन गर्न मात्र बाकी भएको बुझेकाले योगेश पक्का मन्त्री बन्ने भेउ काटेका थिए,तर त्यसको ठिक बिपरित भयो।
दोस्रोपटक मन्त्रिमण्डल विस्तार हुँदा योगेशको पनि नाम पर्ने हल्ला थियो । तर, ओलीले उनलाई मन्त्री बनाएनन् । बरु, उनलाई कारबाहीजस्तो गरि बेवास्ता गरिदिए ।

योगेशलाई ओलीले किन मन्त्री बनाएनन् ? भन्नेबारे अहिले चौतर्फी चर्चा भैरहेको छ । सामाजिक सञ्जालमार्फत ओलीलाई योगेशको बारेमा दबाब आएपछि प्रधानमन्त्री ओली यतिवेला रुष्ट बनेका छन् । स्रोतका अनुसार ओलीले आफूलाई सोसल मिडियामार्फत अनावश्यक दबाब नदिनको लागि योगेशलाई थ्रेट नै दिएका छन् । तर योगेश आफैले भने मन्त्री नबनाएको भनेर तितो पोखेका भने छैनन्। तर ओलीले ताप्लेजुंगमा बोलेको भिडियो सहित उनको खिल्ली उडाउने क्रमले तिब्रता पाएको छ।

प्रतिक्रिया दिनुहोस
किन पक्राउ परे दुर्गा प्रसाईं ?

   झापाका मेडिकल व्यवसायी दुर्गा प्रसाईं गत शुक्रबार मध्यान्ह दक्षिणकाली नगरपालिकाको चाल्नाखेलबाट पक्राउ...

एमाले गुगलमा होईन भूगोलमा हुन्छ : महेश बस्नेत

    नेकपा एमालेका सचिव एवं भक्तपुर क्षेत्र नं २ बाट प्रतिनिधि सभा...

चीनको १५आौं पञ्चवर्षीय योजनाबाट नेपाल लाभान्वित हुनुपर्छ

    चीन सम्बन्धका विज्ञहरुले चीनको खुलापन र १५आौं पञ्चवर्षीय योजनाबाट नेपालले प्रत्यक्ष...

दुई वटा बस ठोकिँदा ट्रिपर चालकको मृत्यु

    पृथ्वी राजमार्ग अन्तर्गत धादिङ, थाक्रे–६, दसकिलोमा बस दुर्घटना हुँदा एक जनाको...