मन्त्री बने पछी प्रचण्डका स्वर्गीय पुत्र प्रकाशकी पत्नी बिना प्रकाशलाई सम्झदै मन्त्रालयमै यसरी भक्कानिएर रोइन



हाम्रो इकोनोमि

नवगठित सरकारमा बिना मगर माओवादीको तर्फबाट खानेपानी तथा सरसफाई मन्त्री भएकी छिन्।
उनी माओवादी नेता प्रचण्डकी बुहारी तथा स्व। प्रकाश दाहालकी श्रीमती हुन्। बिना थापा कक्षा पांच पढ्दा देखि नै माओवादीका कार्यक्रममा सक्रिय हुन थालेकी थिइन्।

उनी माओवादीको सांस्कृतिक समूहमा बालकलाकार बनेर पार्टीमा लागेकी हुन्। त्यसपछि उमेर बढ्दै जाँदा कंचनपुरकी बिना पार्टीको जिल्ला संगठनमा झन् सक्रिय भएर लागिन्। एसएलसी पछि काठमाडौं आएर पढ्न थालेकी उनले पढाइमा भन्दा माओवादी राजनीतिमै आफूलाई होमिन्।

आन्दोलनका क्रममा उनी पक्राउ पनि परिन्। बलात्कारको डर, ब्रा र पेन्टीमा मात्र दिइएको यातना, आफू संगै बसेका साथीलाई मारिएको घटना उनको दिमागमा आज पनि ताजै छन्। ती यातना सहँदा उनले आफू मन्त्री बनूंला भनेर कहिल्यै कल्पना सम्म गरेकी थिइनन्।

मन्त्री बनेपछि लीइएको अन्तर्वार्तामा उनले आफ्ना ती सहिद बनेका साथीहरुलाई सम्झिएकी छिन्। अन्तर्वार्तामा, श्रीमान प्रकाश दाहालको साथ र सहयोगले आफू यो स्थानसम्म आइपुगेको बताउँदा बताउंदै उनले भक्कनिएर आँशु झारीन्।

प्रतिक्रिया दिनुहोस
पूर्णबहादुर खड्काले बोलाए केन्द्रीय समिति र जिल्ला सभापतिको बैठक

  नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले १४ औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय...

सरकारले ओली, देउवा र प्रचण्डको सम्पत्ति छानबिन गर्ने

    तीन पूर्वप्रधानमन्त्रीको सम्पत्ति छानबिन प्रक्रिया अघि बढेको छ । पूर्वप्रधानमन्त्रीहरू शेरबहादुर...

ट्रम्पविरुद्ध लाखौं जनता सडकमा, ३ हजारभन्दा बढी स्थानमा प्रदर्शन

    अमेरिकाका प्रमुख सहरदेखि साना गाउँहरूसम्म राष्ट्रपति डोनाल्ड ट्रम्प र उनको प्रशासनका...

पूर्वमन्त्री दीपक खड्का पक्राउ

  नेपाली कांग्रेसका नेता एवं पूर्व ऊर्जामन्त्री दीपक खड्का पक्राउ परेका छन् ।...