प्रचण्डले बुहारी सहित यी पाँचजनालाई मन्त्री बनाउने निर्णय गरे



हाम्रो इकोनोमि

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसहितका शीर्ष नेताले पनि आफ्नो तर्फबाट सरकारमा पठाउन बाँकी मन्त्रीको नाम लगभग टुंग्याएका छन्।

माओवादीको पार्टी कार्यालय पेरिसडाँडामा भेला भएका शीर्ष नेताले मन्त्री चयन केन्द्रित छलफलमा नामहरुको लगभग टुंगो लगाएका हुन्।

अध्यक्ष दाहालले अन्तिम समयमा कुनै फेरबदल नगरेमा जनार्दन शर्मा, बर्षामान पुन, शक्ति बस्नेत, गिरिराजमणि पोखरेल र बिना मगर माओवादीका तर्फबाट मन्त्री बन्नेछन्।
बर्षामान पुन ऊर्जामन्त्री बन्ने लगभग पक्का भएकोसमेत माओवादी स्रोतले जानकारी गराएको छ।

प्रतिक्रिया दिनुहोस
पूर्णबहादुर खड्काले बोलाए केन्द्रीय समिति र जिल्ला सभापतिको बैठक

  नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले १४ औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय...

सरकारले ओली, देउवा र प्रचण्डको सम्पत्ति छानबिन गर्ने

    तीन पूर्वप्रधानमन्त्रीको सम्पत्ति छानबिन प्रक्रिया अघि बढेको छ । पूर्वप्रधानमन्त्रीहरू शेरबहादुर...

ट्रम्पविरुद्ध लाखौं जनता सडकमा, ३ हजारभन्दा बढी स्थानमा प्रदर्शन

    अमेरिकाका प्रमुख सहरदेखि साना गाउँहरूसम्म राष्ट्रपति डोनाल्ड ट्रम्प र उनको प्रशासनका...

पूर्वमन्त्री दीपक खड्का पक्राउ

  नेपाली कांग्रेसका नेता एवं पूर्व ऊर्जामन्त्री दीपक खड्का पक्राउ परेका छन् ।...