त्रिभुवन विमानस्थलमा बंगलादेशबाट आएको विमानमा भीषण आगलागी, सबै यात्रु बिमान भित्रै



हाम्रो इकोनोमि

त्रिभुवन विमानस्थलमा ढाकाबाट आएको युएस बंग्लाको एक विमानमा आगलागी भएको छ। उक्त विमानमा लागेको आगो निभाउने प्रयास भइरहेको छ।

उक्त विमानभित्रका यात्रुलाई उद्धार गर्ने प्रयास जारी रहेको सुरक्षाकर्मीहरुले बताएका छन्।

आगो निभाउने प्रयासमा रहेका सुरक्षाकर्मीहरुका अनुसार ठूलो हताहतीको आशंका गरिएको छ।

दुर्घटनापछि विमानमा आगो लागेको र अहिले विमानस्थलमा ठूलो धुवाँको मुस्लो देखिएको प्रत्यक्षदर्शीले बताएका छन्।

विमानमा लागेकाे अागाे अहिले दमकलले  निभाउने प्रयास गरिरहेकाे छ।

प्रतिक्रिया दिनुहोस
केन्द्रीय सदस्य मनोनीत नगरियोस् : सुरेन्द्र पाण्डे

    एमालेको ११औँ महाधिवेशनमा महासचिवका प्रत्यासी रहेका सुरेन्द्र पाण्डेले केन्द्रीय सदस्यमा पनि...

२४ बुँदे प्रस्ताव पारित गर्दै एमालेको ११ औं महाधिवेशनम सम्पन्न

  नेकपा (एमाले)को हिजो सकिएको ११ औं राष्ट्रिय महाधिवेशनले विभिन्न विषयमा २४ बुँदे...

रवि लामिछाने आज रिहा हुँदै

    रास्वपा सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछाने रिहाइ प्रक्रियाका लागि रुपन्देही जान...

रवि लामिछानेलाई अदालतबाट थुनामुक्तको आदेश

  उच्च अदालत बुटवलले रास्वपा सभापति तथा पूर्व उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई...