प्रचण्डले भने-यस्तो नभएको भए ओलीजी र मेरो भेट हुने थिएन,चार सांसदले यसकारण लिएनन् सपथ



शर्माको उक्त पुस्तक साझा प्रकाशनले प्रकाशित गरेको हो ।
कार्यक्रममा उषा ठाकुर, संस्कृतिविद् सत्यमोहन जोशी लगायतले पुस्तकबारे प्रकाश पारेका थिए ।

पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टरार्इले संविधानमा हस्ताक्षर नगर्ने र संविधान संशोधन गर्न नपर्ने भन्नेहरु मिल्न लागेकोमा खुशी व्यक्त गरेका छन् ।
बुधबार एक ट्वीट गर्दै उनले गिलास पूरै खाली छ भन्ने र गिलास पूरै भरी छ भन्नेहरुको एउटै भान्सा हुन लागेको टिप्पणी गरे ।

‘गिलास पूरै खाली छ भन्दै संविधानमा हस्ताक्षर नगर्ने–ब्ल्याक आउट गर्नेहरू र गिलास पूरै भरिएको छ, कुनै संशोधन आवश्यक छैन भन्दै दीपावली मनाउने र आन्दोलनकारीहरूमाथि गोली वर्षाउनेहरू दुवै संविधान संशोधन गरेर एउटै भात भान्सा गर्न लागेको देख्दा खुशी !,’ उनले अगाडि भनेका छन्, ‘आधा गिलास खाली आधा गिलास भरी भनेकै त हो।

यता नेकपा एमाले, माओवादी केन्द्र र संघीय समाजवादी फोरम नेपालबीच सरकार विस्तार र संविधान संशोधनबारे छलफल गर्न प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको छलफल पुनः बस्‍ने गरी सकिएको छ ।
संघीय समाजवादी फोरम नेपाललाई सरकारमा सहभागी गराएर मन्त्रिपरिषद् विस्तार गर्नेबारे छलफलका लागि भएको बैठक अाजै वा समय अभाव रहे भाेलीसम्म तीनै नेता बसेर पुनः टुंगाे लगाउने सहमति भएकाे माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

बैठकमा एमालेबाट प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली, वामदेव गौतम, ईश्वर पोखरेल, प्रदीप ज्ञवाली माओवादीबाट अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नारायणकाजी श्रेष्ठ, रामबहादुर थापा बादल र फोरमबाट अध्यक्ष उपेन्द्र यादव, रामसहाय यादव, राजेन्द्र श्रेष्ठ सहभागी थिए ।

प्रतिनिधिसभा शपथमा चार अनुपस्थित, किन आएनन् उनीहरु?

प्रतिनिधिसभाको आइतबार सम्पन्न शपथ समारोहमा फरार अभियुक्त रेशम चौधरीसहित चार जना अनुपस्थित भएका छन्।

शपथमा रेशम चौधरी, टोपबहादुर रायमाझी, धर्मशिला चापागाईँ र महेन्द्र यादव अनुपस्थित रहेका हुन्।

टोपबहादुर र धर्मशिला बुबा बितेका कारण अनुपस्थित रहेका हुन् भने महेन्द्र यादव ज्येष्ठ सदस्यको हैसियतले उपस्थित रहने भनिए पनि पछि ‘अस्वस्थताका कारण’ देखाउँदै अनुपस्थित रहेका हुन्। उनी अनुपस्थित रहेपछि महन्थ ठाकुरले ज्येष्ठ सदस्यका हैसियतले शपथ खुवाएका हुन्

प्रतिक्रिया दिनुहोस
स्थानीय तह उपनिर्वाचनको तालिका सार्वजनिक

    निर्वाचन आयोगले आगामी मंसिर १६ गतेका लागि तय भएको स्थानीय तहको

विदेशी मुद्रा सञ्चिति २० खर्ब ९२ अर्ब

     नेपालमा विदेशी विनिमय सञ्चिति २१ खर्ब रुपैयाँ नजिक पुगेको छ ।

दुई स्कुटर एकआपसमा ठोक्किंदा १ जनाको मृत्यु

    काठमाडौं महानगरपालिका-२ लैनचौरमा दुई स्कुटर ठोक्किदा एक जनको मृत्यु भएको छ

३० लाख मागेको आरोपमा इन्सपेक्टरमाथि छानबिन

    ललितपुरको भैँसेपाटी प्रभागकी प्रमुख इन्सपेक्टर विनुकुमारी शाहीमाथि बलात्कार मुद्दामा पैसा खाएको