तामाङ जातिहरुको भेषभुषा र संस्कृति नै नागार्जुन नगरपालिकाको पहिचानः मेयर बस्नेत



हाम्रो इकोनोमि

नागार्जुन तामाङ घेदुङले दोस्रो नागार्जुन महोत्सवको आयोजना गरी तामाङहरुको नयाँ बर्ष २८५४ लाई स्वागत गरेका छन । नागार्जुन नगरपालिकाका मेयर मोहनबहादुर बस्नेतले तामाङ जातिहरुको भेषभुषा र संस्कृति नै नागार्जुन नगरपालिकाको पहिचान रहेको बताउनुभयो ।

नागार्जुन तामाङ घेदुङले शशस्त्र प्रहरी बल हलचोक हाताभित्र एकदिने नागार्जुन महोत्सवको आयोजना गरी तामाङहरुको नयाँ बर्षको स्वागत गरेका छन । तामाङ पात्रो अनुसार चरा वर्गवाट कुकुर बर्षमा प्रवेश हुने दिनलाई नयाँ बर्षको रुपमा लिने गर्दछन । ल्होछारको अवसरमा आयोजना भएको कार्यक्रममा बिभिन्न सास्कृतिक कार्यक्रमको समेत आयोजना गरेको थियो । घेदुङले आयोजना गरेको कार्यक्रमलाई दास्रो नागार्जुन महोत्सवको रुपमा मनाएको थियो

प्रतिक्रिया दिनुहोस
रवि लामिछानेलाई अदालतबाट थुनामुक्तको आदेश

उच्च अदालत बुटवलका सूचना अधिकारी रामबहादुर कुँवरले रविलाई २ करोड ६८ लाख रुपैयाँ...

१९४२ मत ल्याएर प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा विजयी

    एमालेको संस्थापन पक्षका प्रमुख नेता तथा पूर्वउपमहासचिव प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा...

अत्यधिक मतले रामकुमारी झाँक्री केन्द्रीय सदस्यमा विजयी

    नेकपा एमालेमा हालै कमब्याक गरेकी नेतृ रामकुमारी झाँक्री पार्टीको केन्द्रीय सदस्यमा...

एमालेको चुनावी परिणाम, यस्तो बन्यो पदाधिकारी टिम

    नेकपा एमालेको चुनावी मत परिणाम आएको छ । प्यानलगत प्रतिस्पर्धामा अधिकांश...