प्रदेश ६ मा यसरी मिल्यो भागबण्डा, ‘गृह’ माओवादीलाई, आर्थिक मामिला एमालेको भागमा



हाम्रो इकोनोमि

प्रदेश ६ मा नेकपा एमाले–माओवादी केन्द्रले मन्त्रालय बाँडफाड टुंग्याएका छन् ।

भागबण्डामा एमालेले आर्थिक मामिला तथा योजना मन्त्रालयसहित चार मन्त्रालय पाएको छ भने माओवादीले मुख्यमन्त्रीसहित आन्तरिक मामिला तथा कानून मन्त्रालय र सामाजिक विकास मन्त्रालय पाएको छ ।

मन्त्रालय भागबण्डा र मन्त्रीहरुको टुंगो नलाग्दा प्रदेश ६ मा मन्त्रिमण्डल बिस्तारमा समस्या देखिएको छ ।

प्रतिक्रिया दिनुहोस
सरकारले ओली, देउवा र प्रचण्डको सम्पत्ति छानबिन गर्ने

    तीन पूर्वप्रधानमन्त्रीको सम्पत्ति छानबिन प्रक्रिया अघि बढेको छ । पूर्वप्रधानमन्त्रीहरू शेरबहादुर...

ट्रम्पविरुद्ध लाखौं जनता सडकमा, ३ हजारभन्दा बढी स्थानमा प्रदर्शन

    अमेरिकाका प्रमुख सहरदेखि साना गाउँहरूसम्म राष्ट्रपति डोनाल्ड ट्रम्प र उनको प्रशासनका...

पूर्वमन्त्री दीपक खड्का पक्राउ

  नेपाली कांग्रेसका नेता एवं पूर्व ऊर्जामन्त्री दीपक खड्का पक्राउ परेका छन् ।...

अपरिपक्व ढंगले ओली-लेखक पक्राउ गरियो : पूर्वराष्ट्रपति भण्डारी

     पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले केपी ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ...