डिभिजन २ को उपाधि जित्न नेपाललाई २७८ रनको लक्ष्य



हाम्रो इकोनोमि

नामिबियामा जारी आइसीसी विश्व क्रिकेट लिग डिभिजन २ अन्तर्गत उपाधिका लागि नेपाललाई युएईले २७८ रनको लक्ष्य दिएको छ।

निर्धारित ५० ओभरको खेलमा युएईले ४ विकेट गुमाएर २७७ रन बनाएको हो। उसका लागि अस्फाक अहमदले सतकीय पारी खेले। उनले १२३ बलमा १० चौका र ३ छक्कासहित ११४ रन बनाए।

यस्तै अर्का ओपनर रोहन मुस्ताफाले ५१ रन जोडे। साइमन अनवारले ४० रन बनाउँदा रामेज साहजादले ४१ रन बनाए।

नेपालका लागि सन्दिप लामिछाने, सोमपाल कामी र बसन्त रेग्मीले १-१ विकेट लिए।

प्रतिक्रिया दिनुहोस
पूर्णबहादुर खड्काले बोलाए केन्द्रीय समिति र जिल्ला सभापतिको बैठक

  नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले १४ औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय...

सरकारले ओली, देउवा र प्रचण्डको सम्पत्ति छानबिन गर्ने

    तीन पूर्वप्रधानमन्त्रीको सम्पत्ति छानबिन प्रक्रिया अघि बढेको छ । पूर्वप्रधानमन्त्रीहरू शेरबहादुर...

ट्रम्पविरुद्ध लाखौं जनता सडकमा, ३ हजारभन्दा बढी स्थानमा प्रदर्शन

    अमेरिकाका प्रमुख सहरदेखि साना गाउँहरूसम्म राष्ट्रपति डोनाल्ड ट्रम्प र उनको प्रशासनका...

पूर्वमन्त्री दीपक खड्का पक्राउ

  नेपाली कांग्रेसका नेता एवं पूर्व ऊर्जामन्त्री दीपक खड्का पक्राउ परेका छन् ।...