राजीनामा दिदै देउवाले भने-‘मेरै कार्यकालमा भारत-चीनसँगको सम्बन्ध समान बनाइएको छ’



हाम्रो इकोनोमि

प्रधानमन्त्री शेरबहादुर देउवाले देशवासीका नाममा सम्बोधन गर्दै छन्। उनले आफ्नो कार्यकालमा निर्वाचन भएको र संविधानको स्वीकार्यता बढाएको सम्बोधनको क्रममा बताएका छन्।

सम्बोधनका क्रममा उनले भारत र चीनसँगको सम्बन्धलाई आफ्नो कार्यकालमा थप समानतामा आधारित बनाइएको दाबी गरे। वृद्धभत्ताको निर्णयमाथि आलोचना खेपेका उनले यसबारे पनि सपष्ट पारेका छन्। ‘नेपालका केही जिल्लामा औसत आयु ७० वर्षभन्दा कम छ। त्यसैले सरकारले उनीहरुको जीवनयापनमा सहयोग पुगोस् भनेर ६५ वर्षमै वृद्धभत्ता दिने निर्णय गरेको हो,’ उनले भने।

सम्बोधनबाटै उनले पदबाट राजीनामा दिएको घोषणा गरे।

प्रतिक्रिया दिनुहोस
सरकारले ओली, देउवा र प्रचण्डको सम्पत्ति छानबिन गर्ने

    तीन पूर्वप्रधानमन्त्रीको सम्पत्ति छानबिन प्रक्रिया अघि बढेको छ । पूर्वप्रधानमन्त्रीहरू शेरबहादुर...

ट्रम्पविरुद्ध लाखौं जनता सडकमा, ३ हजारभन्दा बढी स्थानमा प्रदर्शन

    अमेरिकाका प्रमुख सहरदेखि साना गाउँहरूसम्म राष्ट्रपति डोनाल्ड ट्रम्प र उनको प्रशासनका...

पूर्वमन्त्री दीपक खड्का पक्राउ

  नेपाली कांग्रेसका नेता एवं पूर्व ऊर्जामन्त्री दीपक खड्का पक्राउ परेका छन् ।...

अपरिपक्व ढंगले ओली-लेखक पक्राउ गरियो : पूर्वराष्ट्रपति भण्डारी

     पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले केपी ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ...