प्रदेश २ को मुख्यमन्त्रीमा फोरमका लालबाबु राउत नियुक्त



हाम्रो इकोनोमि

प्रदेश २ को मुख्यमन्त्री पदका लागि संघीय समाजवादी फोरम संसदीय दलका नेता लालबाबु राउत नियुक्त भएका छन्।

प्रदेश प्रमुख रत्नेश्वर कायस्थले उनलाई नियुक्त गरेका हुन्।

१ सय ७ सदस्यीय प्रदेशसभामा फोरमको २९ र राजपा २५ गरी ५४ सिट छ।

प्रदेश सभामा कुनै पनि पार्टीको बहुमत नरहेकाले दुई दलले मुख्यमन्त्री संघीय समाजवादी फोरम नेपाललाई र सभामुख राजपालाई दिने गरी सहमति गरेका हुन्।

उनको सपथग्रहण बिहिबार हुने छ।

राउतले प्रदेशको समग्र विकासलाई प्राथमिकतामा राखेर अब सरकार गठन गरिने बताएका छन्।

प्रतिक्रिया दिनुहोस
संसदको दुवै सदनको चालू अधिवेशन अन्त्य

     राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको चालू अधिवेशन अन्त्य गरेका छन् ।...

अडियोमा बोल्ने मान्छेहरूसँग मेरो चिनजान छैन : कृषि मन्त्री

    कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीले सामाजिक सञ्जालमा सार्वजनिक भएको...

वडा अधिवेशनमा सहभागी हुन देउवाको आह्वान

    नेपाली कांग्रेसका निवर्तमान सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीको १५औँ...

सरकारले सामाजिक सञ्जालका सामग्रीहरूको तथ्य जाँच गर्छ : सञ्चारमन्त्री

    सरकारले सामाजिक सञ्जालमा सम्प्रेषित सामग्रीहरूको तथ्य जाँच गर्ने भएको छ ।...