राजेशपायल राईको यस्तो छ ‘भ्यालेनटाइन’ उपहार



हाम्रो इकोनोमि

गायक राजेशपायल राईका थुप्रै गीत नेपाली सांगीतिक क्षेत्रमा लोकप्रिय तथा चर्चित छन् । उनका फ्यानका लागि उनले ‘भ्यालेनटाइन’ उपहार प्रस्तुत गरेका छन् ।

‘भ्यालेनटाइन–डे’ अर्थात् प्रेम दिवश लक्षित उनको ‘तिमीलाई नसम्झिने त कुनै छिन छैन’ बोलको प्रेम गीत सार्वजनिक भएको छ ।

बबी गुरुङको शब्दरचना तथा राजकुमार बगरको संगीत रहेको सार्वजनिक गीतको भिडियो समेत सार्वजनिक भएको छ । सार्वजनिक गीतको म्यूजिक भिडियोलाइ राधाकृष्ण आचार्यले निर्देशन गरेका छन् ।

म्यूजिक भिडियोमा मोडल सनम कठायत, खुसी र बुद्धिले अभिनय गरेका छन् । भिडियोलाई रेशम दर्लामीले खिचेका हुन् भने सम्पादन निशान घिमिरेले गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस
रवि लामिछानेलाई अदालतबाट थुनामुक्तको आदेश

उच्च अदालत बुटवलका सूचना अधिकारी रामबहादुर कुँवरले रविलाई २ करोड ६८ लाख रुपैयाँ...

१९४२ मत ल्याएर प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा विजयी

    एमालेको संस्थापन पक्षका प्रमुख नेता तथा पूर्वउपमहासचिव प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा...

अत्यधिक मतले रामकुमारी झाँक्री केन्द्रीय सदस्यमा विजयी

    नेकपा एमालेमा हालै कमब्याक गरेकी नेतृ रामकुमारी झाँक्री पार्टीको केन्द्रीय सदस्यमा...

एमालेको चुनावी परिणाम, यस्तो बन्यो पदाधिकारी टिम

    नेकपा एमालेको चुनावी मत परिणाम आएको छ । प्यानलगत प्रतिस्पर्धामा अधिकांश...