निःशुल्क आँखा शिविर



हाम्रो इकोनोमि

लायन्स क्लब अफ इन्टरनेशनलका संस्थापक मेल्भिक जोन्सको १३९औँ को जन्मोत्सवका अवसरमा नुवाकोट विदुर नगरपालिकाको खड्गभन्ज्याङमा निःशुल्क आँखा शिविरको आयोजना गरियो ।

लायन्स क्लब अफ युनाइटेड सेन्टर, लायन्स क्लब अफ भ्यालीवेष्ट, लायन्स क्लब आफ कामनालगायत १८ का लायन्स क्लबको आयोजनामा भएको सो शिविरमा २२५ जनाको परीक्षण, २८ जनाको मोतीबिन्दुको शल्यक्रिया तथा चश्मा वितरण गरिएको थियो ।

सो अवसरमा इसामे कार्यक्रमका संयोजक हरिगोविन्द महर्जनले लायन्स क्लबले देशका विभिन्न ठाउँमा आँखा शिविरहरुको सञ्चालन तथा भौतिक पूर्वाधार निर्माण गर्दै आएको उल्लेख गर्नुभयो ।

यसैबीच लायन्स क्लब अफ भ्यालीवेष्ट र कामनाले धादिङ जिल्ला नीलकण्ठ नगरपालिका–८ कुमालगाउँमा रहेको रत्नादेवी आधारभूत विद्यालयका ८० जना विद्यार्थीलाई न्यानो कपडा तथा स्टेशनरीका सामान वितरण गरेको छ ।

प्रतिक्रिया दिनुहोस
राष्ट्रपति पौडेल र अर्थमन्त्री वाग्लेबीच शिष्टाचार भेट

    कार्यवाहक प्रधानमन्त्री तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रपति रामचन्द्र पौडेलसित शिष्टाचार...

पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान

    पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईले आजदेखि दुबई–पोखरा–दुबई रुटमा नियमित उडान सुरु...

सबै पदाधिकारी खारेज गरेर एकल अध्यक्ष बन्न ओलीलाई ठाकुर गैरेको चुनौती

    एमाले केन्द्रीय सदस्य ठाकुर गैरेले अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीप्रति प्रश्न...

कार्यसूचीमाथि नेताहरुको आपत्ति, बैठक लम्बियो

    एमालेको जारी केन्द्रीय कमिटीको तेस्रो बैठक लम्बिएको छ । कार्यसूचीमाथि नेताहरुले...