प्रदेश ३ को पहिलो प्रदेशसभा बैठक सुरु, सुन्नुहोस लाइभ प्रदेशसभा अधिवेशन



हाम्रो इकोनोमि

प्रदेश ३ को पहिलो प्रदेशसभा अधिवेशन आजबाट हेटौंडामा सुरु भएको छ । सात प्रदेशमध्ये प्रदेश ३ को अधिवेशन सबैभन्दा पहिले हुन लागेको हो ।बैठकमा सहभागी हुन प्रदेश प्रमुख, १३ जिल्लाका प्रदेश सांसद् हेटौंडा पुगिसकेका छन् भने अधिवेशन हुने क्षेत्रीय शिक्षा निर्देशनालयको भवन सजाइएको छ ।

प्रतिक्रिया दिनुहोस
खामेनी शनिबार नै मारिएको पुष्टि, ४० दिन शोक घोषणा

    इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले...

नेपालमा कुनै पनि आवरणमा मिसाइलको धुँवा प्रवेश नगरोस् : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा कुनै पनि आवरणमा मिसाइलको...

इरानको एक विद्यालयमा मिसाइल खस्दा १०८ जनाको मृत्यु

     अमेरिका र इजरायलले संयुक्त रुपमा दक्षिणी इरानको एक विद्यालयमा गरेको आक्रमणबाट...

इरानका सर्वोच्च नेता खामेनी मारिएको ट्रम्पको दाबी

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता अली खामेनी मारिएको दाबी...