अस्पतालमा आगलागी, कम्तीमा ३३ को मृत्यु, ७० जना घाइते



हाम्रो इकोनोमि

दक्षिण कोरियाको मिर्याङस्थित एक अस्पतालमा आगलागी हुँदा कम्तिमा ३३ जनाको मृत्यु भएको छ।

सेजोङ अस्पतालको इमर्जेन्सी रुमबाट आगोलागी सुरु भएको बीबीसीले जनाएको छ। आगलागीमा परेका ७० जना घाइते छन् जसमा ११ जनाको अवस्था गम्भिर छ।

फायर चिफ चोए मान वु ले के कारण गर्दा आगलागी भएको अझै थाहा नभएको बताएका छन्।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...