ओलीले भने-सिलवाल प्रकरण मेरो सरकारले हेर्छ,सिलवालले होइन देउवाले अपराध गरे



हाम्रो इकोनोमि

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नवराज सिलवाल प्रकरण नयाँ बन्ने सरकारले छानविन गर्ने बताएका छन् । शनिवार एमलेले गरेको विशेष पत्रकार सम्मेलनमा बोल्दै ओलीले सो कुरा बताएका हुन् ।

उनले नवराज सिलवालले आफु असुरक्षित रहेको भनाइ निराधार नभएको बताए । उनले भने ‘सिलवाल प्रकरण बारे पछि बन्ने सरकारले सही छानविन गर्नेछ । जो दोषि छ त्यसलाई कारवाहि हुनेछ ।’

कार्यसम्पादन मूल्याङ्कन कीर्ते प्रकरणमा फसेका सिलवाल बारे ओलीले सरकाले अन्य उपराधिहरु छोडेको तर सिलवालको पछि भने प्रहरीको लाम लागेरै लाग्नु सरकारको नियत माथि प्रश्न उठेको बताए ।
उनले भने ‘सरकारले बम पड्काउनेलाई छोड भन्ने नछोडाए प्रहरीकै सरुवा गर्ने र उसैलाई बम पड्काउने गरेको छ ।’ अपराध गर्ने कार्यमा सरकार लत्तो छोडेर लागेको ओलीको तर्क थियो।

प्रतिक्रिया दिनुहोस
एमाले ११ औँ महाधिवेशन निर्वाचनको मतगणना शुरु

    नेकपा एमालेको नयाँ नेतृत्वका लागि भएको निर्वाचनको मतदानपछि मतगणना शुरु हुँदैछ...

अध्यक्षका उम्मेदवारलाई नै मतदान गर्न ४० मिनेट लाग्यो

    नेकपा एमालेका अध्यक्षका उम्मेदवार केपी शर्मा ओली र ईश्वर पोखरेललाई मतदान...

  नेतृत्व चयनका लागि एमालेको मतदान शुरू

     नेकपा एमालेको नेतृत्व चयनका लागि मतदान शुरू भएको छ । अध्यक्षका...

ओली समूहको फाइनल प्यानल यस्तो बन्यो

ओली समूहले पनि आफू पक्षीय उम्मेदवारहरूको छुट्टै सूची पनि सार्वजनिक गरेको छ ।...