प्रधानमन्त्री बिरुद्द यसरी आज ४ बजे कुर्लदैछन् ओली,वृद्ध भत्ताकाे उमेर घटाउनेसहितका निर्णयबारे ओलीले देउबालाई तोप हान्ने



हाम्रो इकोनोमि

नेकपा एमालेले सरकारका पछिल्ला निर्णयहरूबारे आफ्नो धारणा सार्वजनिक गर्ने भएको छ।
सत्ता अाराेहण तयारीमा रहेकाे एमालेले अपरान्ह चार बजे केन्द्रीय कार्यालय धुम्बाराहीमा पत्रकार सम्मेलनमा आयोजना गरी धारणा सार्वजनिक गर्न लागेको हो। पत्रकार सम्मेलनमा एमाले अध्यक्ष केपी शर्मा ओली उपस्थित रहने एमाले प्रचार विभागले जनाएको छ।

चुनाव सकेर काम चलाउन बनेको शेरबहादुर देउवा नेतृत्वको सरकारले दीर्घकालीन प्रकृतिका निर्णयहरु गर्दै आएको छ। बिहीबारको मन्त्रिपरिषद बैठकले वृद्धभत्ता पाउने उमेर ७० बाट घटाएर ६५ वर्ष बनाएको छ।
त्यस्तै प्रहरीको तीस वर्ष कार्यकालबाट घटाउने तयारी गरिरहेको समाचारहरु मिडियामा अाइरहेका छन्। यसअघि नै सरकारले विभिन्न निकायहरुमा नियुक्ति गरेको छ।

प्रतिक्रिया दिनुहोस
ट्रम्पविरुद्ध लाखौं जनता सडकमा, ३ हजारभन्दा बढी स्थानमा प्रदर्शन

    अमेरिकाका प्रमुख सहरदेखि साना गाउँहरूसम्म राष्ट्रपति डोनाल्ड ट्रम्प र उनको प्रशासनका...

पूर्वमन्त्री दीपक खड्का पक्राउ

  नेपाली कांग्रेसका नेता एवं पूर्व ऊर्जामन्त्री दीपक खड्का पक्राउ परेका छन् ।...

अपरिपक्व ढंगले ओली-लेखक पक्राउ गरियो : पूर्वराष्ट्रपति भण्डारी

     पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले केपी ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ...

एमाले प्रदर्शनले माइतीघर क्षेत्र तनावग्रस्त

    आफ्ना अध्यक्षको पक्राउको विरोधमा नेकपा एमालेका कार्यकर्ताले गरेको प्रदर्शनको कारण माइतीघर...