एमाले–माओवादी एकता संयोजन समितिको बैठक आज अपरान्ह ३ बस्दै, यस्तो विषयमा हुँदैछ छलफल



हाम्रो इकोनोमि

एमाले–माओवादी एकता संयोजन समितिको बैठक आज अपरान्ह बस्दै छ ।

एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा अपरान्ह ३ बजे बोलाइएको पार्टी एकता संयोजन समितिको बैठकका एजेन्डा तय गर्न एमाले अध्यक्ष ओली र माओवादी अध्यक्ष दाहालबीच शनिबार छलफल भएको थियो। अहिलेसम्म भएका सहमति र संयुक्त कार्य दलले तयार पारेको खाकाका बारेमा छलफल हुने बताइएको छ ।

दुवै पार्टीले अंगीकार गर्दै आएको सिद्धान्त र भूमिकालाई स्विकार्दै शान्तिपूर्ण राजनीतिक प्रतिस्पर्धात्मक बाटोबाट सामाजिक न्याय, समानतासहितको समाजवादलाई कार्यदिशा बनाउन ओली–प्रचण्ड सहमत भएका हुन् । तर, त्यसको संश्लेषण गर्न भने कार्यदल बनाइने भएको छ । आजको संयोजन समितिको बैठकले सो कार्यदल निमार्ण गर्ने छ ।

प्रतिक्रिया दिनुहोस
अपरिपक्व ढंगले ओली-लेखक पक्राउ गरियो : पूर्वराष्ट्रपति भण्डारी

     पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले केपी ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ...

एमाले प्रदर्शनले माइतीघर क्षेत्र तनावग्रस्त

    आफ्ना अध्यक्षको पक्राउको विरोधमा नेकपा एमालेका कार्यकर्ताले गरेको प्रदर्शनको कारण माइतीघर...

बहालवाला न्यायाधीशको अध्यक्षतामा समिति गठन गर्न एमालेको माग

    नेकपा एमालेले जेनजी आन्दोलनका घटनाबारे छानबिन गर्न छुट्टै आयोग गठनको माग...

जनसंगठनलाई सडकमा उतार्ने एमालेको निर्णय, सार्वजनिक गर्‍यो विरोधका कार्यक्रम

   नेकपा एमालेले आफ्ना अध्यक्ष पक्राउको विरोधमा जनसंगठनहरूलाई सडकमा उतार्ने निर्णय गरेको छ...