हिजो तीन घण्टा वार्ता गरेका ओली र प्रचण्डले आज ४ बजे यसरी सक्दैछन पार्टी एकताको छलफल



हाम्रो इकोनोमि

पार्टी एकता, प्रदेश सरकार गठन लगायतका विषयमा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच आज अपराह्न ४ बजे पुनः छलफल हुने भएको छ।

शुक्रबार दुई नेताबीच ३ घन्टासम्म यिनै विषयमा छलफल भएको थियो। पार्टी एकता, प्रदेश सरकार गठन, राष्ट्रियसभा निर्वाचन लगायतका विषयलाई निष्कर्ष दिनेगरी दुवै नेता हिजोदेखि वार्तामा जुटेका हुन्।

प्रतिक्रिया दिनुहोस
अपरिपक्व ढंगले ओली-लेखक पक्राउ गरियो : पूर्वराष्ट्रपति भण्डारी

     पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले केपी ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ...

एमाले प्रदर्शनले माइतीघर क्षेत्र तनावग्रस्त

    आफ्ना अध्यक्षको पक्राउको विरोधमा नेकपा एमालेका कार्यकर्ताले गरेको प्रदर्शनको कारण माइतीघर...

बहालवाला न्यायाधीशको अध्यक्षतामा समिति गठन गर्न एमालेको माग

    नेकपा एमालेले जेनजी आन्दोलनका घटनाबारे छानबिन गर्न छुट्टै आयोग गठनको माग...

जनसंगठनलाई सडकमा उतार्ने एमालेको निर्णय, सार्वजनिक गर्‍यो विरोधका कार्यक्रम

   नेकपा एमालेले आफ्ना अध्यक्ष पक्राउको विरोधमा जनसंगठनहरूलाई सडकमा उतार्ने निर्णय गरेको छ...