सातै प्रदेशका प्रमुखले यसरी लिए राष्ट्रपतिबाट सपथ



हाम्रो इकोनोमि

सातवटै प्रदेशका प्रमुखले आज पद तथा गोपनीयताको सपथ लिका छन्।

राष्ट्रपति कार्यालय शीतल निवासमा अपराह्न राष्ट्रपति विद्यादेवी भण्डारीले उनीहरुलाई सपथ ग्रहण गराइन्।

‘प्रदेश प्रमुखको पारिश्रमिक तथा सुविधा सम्बन्धी ऐन, २०७४’ को दफा १५ मा प्रदेश प्रमुखले आफ्नो कार्यभार सम्हाल्नुअघि राष्ट्रपति समक्ष पद तथा गोपनीयताको शपथ लिनुपर्ने व्यवस्था छ।

मन्त्रिपरिषद्को बुधबार बसेको बैठको ७ वटा प्रदेशका प्रमुख नियुक्त गरेको थियो।

आज सपथ लिएका प्रदेश प्रमुखहरु : 
प्रदेश १– गोविन्द सुब्बा
प्रदेश २– रत्नेश्वरलाल कायस्थ
प्रदेश ३– अनुराधा कोइराला
प्रदेश ४– बाबुराम कुँवर
प्रदेश ५– उमाकान्त झा
प्रदेश ६– दुर्गाकेशर खनाल
प्रदेश ७– मोहनराज मल्ल

प्रतिक्रिया दिनुहोस
अपरिपक्व ढंगले ओली-लेखक पक्राउ गरियो : पूर्वराष्ट्रपति भण्डारी

     पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले केपी ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ...

एमाले प्रदर्शनले माइतीघर क्षेत्र तनावग्रस्त

    आफ्ना अध्यक्षको पक्राउको विरोधमा नेकपा एमालेका कार्यकर्ताले गरेको प्रदर्शनको कारण माइतीघर...

बहालवाला न्यायाधीशको अध्यक्षतामा समिति गठन गर्न एमालेको माग

    नेकपा एमालेले जेनजी आन्दोलनका घटनाबारे छानबिन गर्न छुट्टै आयोग गठनको माग...

जनसंगठनलाई सडकमा उतार्ने एमालेको निर्णय, सार्वजनिक गर्‍यो विरोधका कार्यक्रम

   नेकपा एमालेले आफ्ना अध्यक्ष पक्राउको विरोधमा जनसंगठनहरूलाई सडकमा उतार्ने निर्णय गरेको छ...